राशिफल

    Showing 191-200 of 1,073 items.
  • आज २०८२ साल भदौँ १३ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा वा अविस्मरणीय क्षणको सम्भावना छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पढाइ तथा प्रतिस्पर्धात्मक

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 718 पटक पढिएको
  • आज २०८२ साल भदौँ १२ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। प

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 699 पटक पढिएको
  • आज २०८२ साल भदौँ ११ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यापार–व्यवसायमा प्रगति हुने छ । जग्गा कारोबार लाभदायक रहनेछ । सामाजिक सम्मान र जागिरमा प्रशंसा प्राप्त हुने सम्भावना छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)नयाँ लगानी लाभदायक नहुन सक्छ । खर्च वृद्धि र थकानको अनुभव हुनेछ । यात्राबाट अपेक्षित परिणाम नआउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)उत्साहमा कमी रहनेछ । अरूको लागि गरिएको कामबाट लाभ कम हुनेछ । बोलिचालिमा संयमता आवश्यक छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विगतको प्रयासबाट लाभ मिल्नेछ । थोरै प्रयासले पनि ठूलो उपलब्धि सम्भव छ । कार्यद्वारा अरूलाई पन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 561 पटक पढिएको
  • आज २०८२ साल भदौँ १० गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पहिलेको मेहनतबाट लाभ मिल्नेछ। व्यवसाय विस्तार र नयाँ लगानीका सम्भावना देखिन्छन्। पारिवारिक सौहार्द बढ्नेछ भने यात्रा र अध्ययन लाभदायक रहनेछन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)संकटमा पनि हिम्मतिलो प्रयास सफल हुनेछ। गुरुजनको सहयोग र बुद्धिको प्रयोगले फाइदा हुनेछ। पुराना समस्या समाधान हुने संकेत छन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्नेछ। स्वास्थ्यमा चिसोको असर देखिन सक्छ। सम्बन्धमा सामान्य तनाव सम्भव भए पनि प्रयत्न गरे सकारात्मक नतिजा मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 547 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०९ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पढाइमा ध्यान दिन सके राम्रो परिणाम प्राप्त हुनेछ। पारिवारिक तथा प्रेम सम्बन्ध सन्तोषजनक रहन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। यात्रामा सतर्कता आवश्यक छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुन सक्छ। अध्ययनमा ध्यान नदिँदा अरूले फाइदा उठाउने सम्भावना छ। सतर्कता आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)शत्रु परास्त हुनेछन्। विगतका प्रयासबाट लाभ मिल्नेछ। अध्ययनमा सफलता मिल्ने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पढाइ, अनुसन्धान त

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 540 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०८ गते आइतबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ। परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ। सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ। व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)कार्यमा मन नलाग्ने, निर्णयप्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ। आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)परा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 564 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०७ गते शनिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 769 पटक पढिएको
  • नेपाल प्रहरीद्वारा ५४ किलो चरेस बरामद

    काठमाण्डौ  ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार प्रहरीले ५४ किलो ४०० ग्राम चरेस बरामद गरेको छ।चरेस लुकाएर राखिएको सूचना प्रहरीलाई प्राप्त भएपछि शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले स्थानीय रामायण चौधरीको धान खेतमा लुकाएर राखिएको अवस्थामा ५४ किलो ४०० ग्राम चरेस फेला परेको प्रहरी निरीक्षक थापाले बताएका छन। बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र फरार रहेका खेतधनी चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारि दिएको छ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 662 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०६ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)निकटवर्ती व्यक्ति वा आफन्तबाट अपे

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 515 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०५ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक काममा समय व्यतित हुन सक्छ। आफूले सोचेका काममा प्रयास गरेअनुरुप सफलता नमिल्न सक्छ।  अनावश्यक काममा खर्च हुनबाट सतर्क रहनु होला। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाजुभाईबाट सहयोग प्राप्त हुन्छ । काममा जागर बढ्नेछ । काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ प्राप्त हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज धन सम्बन्धि क्षेत्र सामान्य रहन्छ। आफन्तसँग विवाद र मानसिक तनाव हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक भेटघाटको समय छ । आम्दानीका नयाँ

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.