राशिफल

    Showing 1-10 of 1,072 items.
  • सिंहदरबारको ऐतिहासिक भवन पुनर्निर्माणमा ढिलाइ, संवेदनशीलताका कारण थप चुनौती उपमहानिर्देशक अधिकारी

    काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको भवनको पुनःस्थापना तथा प्रबलीकरण रेट्रोफिटिङ कार्य नयाँ भवन निर्माणभन्दा निकै जटिल र संवेदनशील भएको बताएका छन्।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले ऐतिहासिक सम्पदाको संरक्षण गर्दा प्रत्येक चरणमा विशेष सावधानी अपनाउनुपर्ने र विभिन्न निकायसँग निरन्तर समन्वय आवश्यक पर्ने बताए। उनका अनुसार २०७२ सालको भूकम्पपछि पुरातात्विक महत्वका संरचनाको प्रबलीकरण नेपालका लागि सिकाइको विषय बनेको छ। सिंहदरबार र बबरमहलका केही संरचन

    • प्रकाशित मितिः असार २, २०८३
    • 118 पटक पढिएको
  • सरकारी सञ्चार माध्यामलाई मात्रै विज्ञापन दिने निर्णय फिर्ता लिन दबाब दिँदै पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

    काठमाडौं— नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रको सञचार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ ।बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सो निर्णय फिर्ता लिन दवाव दिँदै प्रधानमन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो । सरकारको सो निर्णयसंविधान, कानून र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाले त्यसलाई कार्यान्वयनमा नलैजान स्थानीय र प्रदेश सरकारलाई पनि सचेत गराइएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् ।महासंघले सरकारले सो निर्णय फिर्ता नलिए त्यसलाई अन्तराष्ट्रियकरण

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 571 पटक पढिएको
  • आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका लागि समग्र रूपमा अनुकूल दिन रहने संकेत देखिन्छ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहँदा मनमा उत्साह र आत्मविश्वास वृद्धि हुनेछ। शिक्षा, व्यवसाय तथा पेशागत क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त हुने सम्भावना छ। कानुनी विषय तथा प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता मिल्ने योग देखिन्छ। नयाँ योजना वा जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त हुन सक्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज वृष राशिका लागि दिन सामान्य रहन सक्छ। पारिवारिक विषयमा सानो–मोटा मतभेद उत्पन्न हुन सक्ने भएकाले धैर्य र संयम आवश्यक देखिन्छ। स्वास्थ्यप्रति विशेष

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 358 पटक पढिएको
  • आज २०८२ साल चैत२६ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना प्रबल देखिन्छ। कार्यक्षेत्रमा धैर्य र संयमता अपनाउँदै अघि बढ्दा सफलता हासिल गर्न सकिनेछ। खर्चलाई नियन्त्रणमा राख्न सके आर्थिक सन्तुलन कायम रहनेछ। सामाजिक तथा परोपकारी कार्यमा सक्रियता बढ्दा प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुने संकेत देखिन्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कामकाजमा केही ढिलाइ वा अवरोध देखा पर्न सक्छ। पारिवारिक वा व्यक्तिगत कारणले निकटजनसँग अस्थायी दूरी हुनसक्छ। तथापि, निरन्तर प्रयास र धैर्यका कारण अन्ततः सकारात्मक परिणाम प्राप्त हुनेछ। यात्राको सम्भावना देखिनुका साथै अनुभ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 408 पटक पढिएको
  • आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्पत्ति आर्जन गर्ने तथा आर्थिक आधार सुदृढ बनाउने अवसर प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीहरूको सहयोगले महत्त्वपूर्ण कार्यहरू सहज रूपमा सम्पन्न हुने संकेत छन्। नयाँ योजना वा लगानीका विषयमा सकारात्मक संकेत देखिन सक्छन्। आत्मविश्वासका साथ अघि बढेमा व्यक्तिगत तथा पेशागत क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने सम्भावना छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलचालमा संयम र विवेक अपनाउनु आवश्यक देखिन्छ। असावधानीपूर्ण अभिव्यक्तिका कारण मित्रता वा सम्बन्धमा दूरी आउने सम्भावना रहन सक्छ। धैर्यता र समझदारी अपनाएमा परिस्थिति अनुकूल बन्नेछ। कामक

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 360 पटक पढिएको
  • आज २०८२ साल चैत २४ गते मङ्गलबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षा तथा परीक्षासम्बन्धी क्षेत्रमा अनुकूल परिणाम प्राप्त हुने संकेत देखिन्छ। अध्ययनमा लगनशीलता बढ्नेछ भने आत्मविश्वास र उत्साहले कार्यक्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्नेछ। नयाँ ज्ञान तथा सीप आर्जन गर्ने अवसर प्राप्त हुन सक्छ। सामाजिक सम्बन्ध सुदृढ बन्ने सम्भावना पनि देखिन्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलचालमा संयमता र विवेक अपनाउनु हितकर हुनेछ। व्यापार तथा शैक्षिक क्षेत्रमा क्रमिक सुधारको संकेत छ। योजनाबद्ध प्रयासले आर्थिक गतिविधिमा पनि सकारात्मक परिणाम देखिन सक्छ। सहकर्मी तथा परिवारको सहयोगले केही महत्वपूर्ण कार्य

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 371 पटक पढिएको
  • आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठूला योजना कार्यान्वयनतर्फ अघि बढ्नुअघि केही समय धैर्य र विवेक अपनाउनु श्रेयस्कर देखिन्छ। नजिकका व्यक्तिहरूसँग सामान्य मनमुटावको संकेत देखिएकाले व्यवहारमा संयमता र संवादमा स्पष्टता आवश्यक हुनेछ। मान्यजन तथा अनुभवी व्यक्तिको सुझावलाई आत्मसात् गर्न सके कार्यमा देखिन सक्ने अवरोधहरू न्यून हुँदै जानेछन्। रणनीतिक सोच र धैर्यले दीर्घकालीन सफलता सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिस्थितिसँग दृढतापूर्वक जुध्दै अघि बढ्ने समय रहेको छ। व्यापार–व्यवसायमा लाभका संकेत प्रबल देखिन्छन् भने विगतका जटिलताहरू क्र

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 429 पटक पढिएको
  • आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना तथा व्यवसाय प्रारम्भ गर्न अनुकूल समयको सशक्त संकेत देखिन्छ। आर्थिक गतिविधिमा क्रमशः गति थपिँदै आम्दानीका स्रोतहरू स्थायित्वतर्फ उन्मुख हुनेछन्। अध्ययन–अध्यापन तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुने सम्भावना प्रबल छ। प्रेम सम्बन्धमा मधुरता थपिँदै रमणीय यात्रा वा विशेष क्षणहरूको अनुभूति हुन सक्छ। दीर्घकालीन लक्ष्यतर्फ अग्रसर हुन यो समय विशेष फलदायी रहनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य पक्ष सामान्यतया सन्तुलित रहनेछ भने भौतिक सम्पत्ति, जग्गा–जमिन तथा निर्माणसम्बन्धी कार्यहरूबाट लाभ प्राप्त हुने

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 271 पटक पढिएको
  • आज २०८२ साल चैत २० गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा क्रमिक सुधार देखिनेछ, जसले कार्यक्षमता अभिवृद्धि गर्नेछ। व्यापार तथा व्यवसायबाट अपेक्षाकृत सन्तोषजनक लाभ प्राप्त हुने सम्भावना प्रबल छ। वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय सम्पर्कमार्फत आर्थिक दायरा विस्तार हुने संकेत देखिन्छ। सामाजिक तथा परोपकारी क्षेत्रमा गरिएको योगदानले प्रतिष्ठा र सम्मानमा वृद्धि ल्याउनेछ। पारिवारिक समन्वयले मनोबल थप सुदृढ रहनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य सन्तुलित रहनेछ भने नियमित परिश्रम र इमान्दार प्रयासले लक्ष्य प्राप्ति सहज बनाउनेछ। भौतिक सम्पत्ति विस्तारका अवसरहरू बलियो रूपम

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 284 पटक पढिएको
  • आज २०८२ साल चैत १९ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा क्रमशः सुधार देखिँदै जानेछ, जसले कार्यक्षमता र उत्साह दुवैमा वृद्धि ल्याउनेछ। व्यापार तथा व्यवसायिक क्षेत्रबाट अपेक्षाभन्दा राम्रो लाभ प्राप्त हुने प्रबल संकेत छन्। वैदेशिक लगानी, अन्तर्राष्ट्रिय सम्पर्क तथा नयाँ साझेदारीमार्फत आर्थिक अवसरहरू विस्तार हुने सम्भावना देखिन्छ। सामाजिक तथा परोपकारी कार्यमा देखाएको सक्रियताले प्रतिष्ठा र सम्मान दुवै बढाउनेछ। दीर्घकालीन योजनाहरूलाई मूर्त रूप दिने उपयुक्त समय हो।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य सन्तुलित रहँदा कार्यसम्पादनमा निरन्तरता कायम रहनेछ। इमान्दार प्रयास

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 417 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.