राजनीति

    Showing 9,491-9,500 of 10,379 items.
  • एमाले नेता कोईरालाद्धारा १२ लाख हिनामिना !

    बिर्तामोड / नेकपा एमाले विभाजन पछि पार्टीकै तल्लो तह सम्म त्यसको असर देखिन थालेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ता एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टी विभाजनको असर सतहमा नै देखिन थालेको छ । विभाजनपछि स्थानीय नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् ।एमालेबाट निर्वाचित बिर्तामोड नगर पालिका बडा नं २ का वडाअध्यक्ष नगेन्द्र संगौलाले एमालेका केन्द्रीय सदस्य रबिन कोइरालामाथि पार्टीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।विगतमा माधव नेपाल समुहमा रहेका कोइरालामाथि उनले ०७० सालमा झापा एमालेको खातामा जम्मा भएको १२ लाख रुपैयाँ हि

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 226 पटक पढिएको
  • सुदूरपश्चिमका १० सांसद नयाँ पार्टीमा

    कैलाली / सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी रोजेका छन् ।नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा  (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन ।विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 104 पटक पढिएको
  • वाईसियलमा नयाँ केन्द्रिय समिति

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको आज सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ ।केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरू भने चयन गरिएको वाईसियलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भयो । नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन ।इन्चार्ज दिपशिखाका अनुसार वाईसियलको बिधानमा १० प्रतिशत सदस्

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 118 पटक पढिएको
  • आफ्नैले साथ छाडेपछि तनावमा मुख्यमन्त्री शाक्य

    काठमाडौँ  / बागमती प्रदेशका १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।एमाले एक्लैको बहुमत सांसद रहेको बागमती प्रदेशमा १२ सांसदले एमाले छाडेपछि शाक्यको पद धरापमा परेको हो । हाल बागमती प्रदेशसभामा ११० सदस्यीय रहेका छन् भने एमाले एक्लैको ५६ सांसद रहेका थिए ।मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 165 पटक पढिएको
  • मन्त्रालय भागबन्डामा सहमति जुटेन

    काठमाडौँ / सत्तारुढ गठबन्धनको बैठकले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार टुंग्याउने निर्णय गरेको छ । यद्दपी आजको बैठकमा मन्त्रालय भागवण्डाबारे भने सहमति जुटेको छैन ।भोलि बिहान पुनः बैठक बसेर मन्त्रिमण्डल विस्तार टुंग्याउने विषयमा शीर्ष नेताहरु सहमत भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए ।देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा जनस्तरबाटै सरकारको आलोचना भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 137 पटक पढिएको
  • विवेकशील फुटको सङ्घारमा

    काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरूलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 91 पटक पढिएको
  • ओली समुहको गिद्धे नजर : जहाँ सरकारी जग्गा , त्यहाँ ओली समुह

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दलको संरक्षणमा रहेको समुहलाई ताप्लेजुङको फकताङलुङ गाउँपालिका, खम्बाचेनको १ हजार ५ सय रोपनी सरकारी दिने प्रयास गरेको सार्वजनिक भएको छ । सर्वोच्चको आदेशसँगै सरकार ढलेपछि ओली समुहको त्यो योजना विफल भएको हो । आफ्नो दलको सरकार रहेको समयमा सरकारी जग्गा जोगाउने काम भएको भनेर एमाले नेताहरूले प्रचार गरिरहेका वेला ओली समुहकै योजनामा मूल्यवान सरकारी जग्गा व्यक्तिलाई सुम्पेका विषय तथ्य सहित सार्वजनिक भईरहेका छन् । केही समय अघि ओली नेतृत्वकै सरकारले आर्थिक प्रलोभनमा परेर&nb

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 122 पटक पढिएको
  • प्रदीप नेपालले छाडे माधवको साथ

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडको बताएका छन् ।  अध्यक्ष नेपालले झेली गरेको भन्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पर्टी छाडेको फेसबुक मार्फत बताएका हुन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय जनवाद उल्लेख हुनुपर्ने आफ्नो अडान रहेको र बहुदलीय जनवाद नभएकाले आफू पार्टीमा नरहेको नेता नेपालले बताएका छन् । नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन् ।उनले फेसबुकमा लेखेका छन् – ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’ नेपालले भनेका

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 122 पटक पढिएको
  • पार्टी भित्र रविन्द्र मिश्रको दादागिरी

    बिर्तामोड / विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महेश पाठकले अध्यक्ष रविन्द्र मिश्रले पार्टी भित्र दादागिरी गरेको आरोप लगाएका छन् । अध्यक्ष मिश्रले पार्टी एकीकरण सम्झौता विपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै पाठकले आरोप लगाएका हुन् । पाठकले मिश्रको दादागिरी धेरै दिन नटिक्ने समेत बताएका छन् ।  उनले भने –“मिश्रजीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुराकै झल्को दिएको छ । ज्ञानेन्द्र शाहको ‘कू’ त टिकेन। मिश्रजीको ‘कू’ पनि टिक्ने छैन।” उनले मिश्रको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै विर

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 109 पटक पढिएको
  • सत्ता गठबन्धनका नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति

    काठमाडौँ  / सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई पूर्णता दिने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा त्यस्ताे सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.