राजनीति

    Showing 9,431-9,440 of 10,379 items.
  • भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी गठन

    बिर्तामोड /  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव थिए। समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।  नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्व

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 124 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बस्दै

    बिर्तामोड / प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज आइतबार बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।संघीय संसद् सचिवालयले आजको बैठकमा सम्भावित २३ कार्यसूची तय गरेको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 114 पटक पढिएको
  • कांग्रेस नेता महतोको निधन

    सुदूरपश्चिम / नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उहाँलाई उपचारका लागि सो मेडिकल कलेज पु¥याइएको थियो ।पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौ

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 217 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय समितिकाे बैठक मङ्गलबार बस्ने

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो ।नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ । पार्टीको यही भदौ २७ गते

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 119 पटक पढिएको
  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

    बिर्तामोड / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)विरुद्ध आन्दोलनको घोषणा गरेको छ । पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।विश्वकर्माले एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी समेत दिएका छन् । उनले एमसी

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 131 पटक पढिएको
  • एमाले सांसदको तमासा : हात टोकिए पछि मर्यादा पालक घाईते

    बिर्तामोड / एमालेका पूर्व सांसदलाई बर्खास्तीको माग सहित आफैँले दुई पटक विघटन गरेको संसद् चल्न नदिन सदन भित्रै आन्दोलन गरिरहेको एमालेका सांसदले मर्यादा पालकको हातमा टोकेको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि कानुन बमोजिम सांसद पदमा बहाल रहेका १४ सांसदलाई बर्खास्त गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको एमालेका सांसदले शुक्रबार सदनमा संसदीय मर्यादा विपरीत देखाएका दृष्य यतिबेला सामाजिक सञ्जालमा भाइरल रहेका छन् ।सार्वजनिक भएका तस्विर र भिडियोमा एमालेका केही सांसद सांसदको काधमा चढेका छन् भने एक सांसदले रोष्टममा जान नदिन गरेको अवरोध हटाउने

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 893 पटक पढिएको
  • एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षमा डा. पन्त

    चितवन / नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रूपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 109 पटक पढिएको
  • झापामा एकीकृत समाजवादीको प्रशिक्षण कार्यक्रम

    बिर्तामोड / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले झापाको बिर्तामोडमा प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेबाट आएका ७ जना जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो । पार्टीका प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत र केन्द्रीय प्रवक्ता जगनाथ खतिवडाले भेलामा सहभागी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 132 पटक पढिएको
  • नयाँ बजेट : शोक प्रस्ताव पारित

    काठमाडौँ / प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे) को निधनमा शोक प्रस्ताव पारित गरेको छ ।नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो ।प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उनीहरूको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 108 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक : भदौ २७ गतेसम्मका लागि स्थगित

    बिर्तामोड / प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । आज शुक्रबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो । एमाले सांसदहरूको अवरोधका बीच चलेको बैठक सभामुख अग्नि सापकोटाले भदौ २७ गते (आइतबार) सम्मका लागि स्थगित भएको घोषणा गरे ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.