राजनीति

    Showing 7,731-7,740 of 10,369 items.
  • ७०५ पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?

    झापा / गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको हालसम्म देशभर ७०५ पालिकाको मतगणना सम्पन्न भएको छ । अब ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । मतपरिणाम सकिएका पालिका मध्ये सबैभन्दा बढी प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् भने दोस्रोमा नेकपा एमालेले र तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेका उम्मेद्वार विजयी भएका छन् ।  हाल सम्म कांग्रेसले ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेका मध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ भने मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 126 पटक पढिएको
  • बुबा उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता

    इटहरी / नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीमाथि आइतबार बिहान कुटपिट भएको छ । इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टको नेतृत्वमा आएको तीन जनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै कुटपिट गरेका हुन् ।उनीहरूको कुटाइबाट सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताएका छन् । सुवेदीमाथि हातपात भएको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । 

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 115 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो। प्रधानमन्त्री देउवाले आइतबार बिहान जियासँग भेटपछि यसबारे ट्विटरमार्फत् यसबारे जानकारी दिएका छन् ।‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको छ,’ देउवाले ट्विटरमा लेखेका छन् ।भेटको क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको पनि प्रधानमन्त्री देउवाले जनाएका छन

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 107 पटक पढिएको
  • धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

    धनगढी / धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नृपबहादुर बडलाई पराजित गरेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन् ।प्रारम्भिक चरणदेखि नै दोब्बर मतान्तरमा अग्रता लिइरहेका हमालले बडलाई १२ हजार ४८ मतान्तरमा हराएका हुन् । उप मयेयरमा एमालेकी कन्दकला राना १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै विजयी भएकी छन् । उपमेयर पदमा नै माओवादीकी शान्तिकुमारी अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गर्दै पराजित भएक

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 108 पटक पढिएको
  • काठमाडौँ अपडेट : स्थापित भन्दा बालेन १७ हजार ४३५ मतले अगाडि

    काठमाडौं / महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् ।आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् ।स्वतन्त्र उम्मेदवार बालेन साह काङ्ग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 125 पटक पढिएको
  • इटहरी उपमहानगरको प्रमुखमा कांग्रेसका हेमकर्ण विजयी

    इटहरी  / इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा भने नेकपा (एमाले)की उम्मेदवार सङ्गीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १८ हजार ३१ मत ल्याएका छन् । उपप्रमुख

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 107 पटक पढिएको
  • अर्जुनधाराकाे नगरप्रमुखमा बलदेव र उपप्रमुखमा खड्गमाया विजयी

    बिर्तामोड  / झापाको अर्जुनधारा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बलदेव सिंह गोम्देन निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसकी रञ्जिता कार्कीलाई पाच हजार ४२६ मतान्तरले पछि पार्दै गोम्देन अर्जुनधाराको नगरप्रमुख पदमा निर्वाचित भएका हुन् । गोम्देनले १९ हजार १६९ मत पाएका छन् भने कांग्रेसकी कार्कीले १३ हजार ७४३ मत पाएकी छिन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेकी खड्गमाया पराजुली विजयी भएकी छिन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका जितेश योञ्जनलाई ८ हजार ५६६ मतले पछि पार्दै पराजुली उपप्रमुख पदमा निर्वाचित भएकी हुन् ।खड्गमायाले १७ हजार ७१ मत&

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 110 पटक पढिएको
  • धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

    बिर्तामोड / धरान उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । चुनाव चिन्ह लौरो पाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार ९ सय ६६ मत प्राप्त गर्दै ३ हजार ९२ को मतान्तरले अग्रता कायम गरेका छन् ।साम्पाङलाई पछ्याउँदै कांग्रेसका किशोर राईले १२ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । प्रमुखमा नै एमालेकी मञ्जु भण्डारीले १० हजार ४ सय ५२ मत प्राप्त गरेकी छिन् । त्यस्तै र उप प्रमुख पदमा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १५ हजार ७ सय ६९ मत प्राप्त गर्दै १ हजार ५ सय १७ को मतान्तरले अग्रता कायम गरेका छन् । बेघालाई पछ्याउँदै एमालेका पदम ईस्वोले १४ ह

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 218 पटक पढिएको
  • काठमाडौंमा ५१ % मतगणना गर्न बाँकी , बालेनको अग्रता कायम

    काठमाडौं / काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गणना गर्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरेका छन् । कुल १ लाख ८९ हजार ४ सय २० मत खसेको महानगरमा शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी रहेको छ । ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी रहेको छ भने ९, १०, ११, २४

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 138 पटक पढिएको
  • रेशम चौधरीको पार्टीले जित्यो चार पालिका

    काठमाडौँ / प्रतिनिधिसभा सदस्य रेशम चौधरीले जेलबाटै खोलेको पार्टीले चार पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर र भजनी नगरपालिकामा प्रमुख तथा जोशीपुर र जानकी गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको हो ।   टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावललाई तीन हजार मतान्तरले पराजित गर्दै टीकापुरको नगरप्रमुखमा विजयी भएका हुन् । डगौराले ९ हजार ६४२ मत पाएका छन् भने रावलले ६ हजार ६४२ मत पाएका छन्

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.