राजनीति

    Showing 7,641-7,650 of 10,368 items.
  • राज्यमन्त्री वली अस्पताल भर्ना

    रूपन्देही  / लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्वस्थ भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका –५ का २७ वर्षीया मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेपछि प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइएको थियो । राज्यमन्त्री विमलाकी प्रेमी भनिएका एकराज बस्नेतका श्रीमती मीना र छोरीलाई कुटपिट गरेको आरोप लागेपछि राज्यमन्त्री वलीलाई मंगलबार राती नै बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका म

    • प्रकाशित मितिः असार १, २०७९
    • 138 पटक पढिएको
  • एसपीपीविरुद्ध ९ कम्युनिस्ट पार्टी : देउवाको अमेरिका भ्रमण रद्द गर्न माग

    काठमाडौँ / अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्तावेज सार्वजनिक भएसँगै विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रद्द गर्न माग गरेका गरेका छन् । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको र भ्रमण क्रममा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको भन्दै ९ कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गदै प्रधानमन्त्री देउवाको भ्रमण रद्द गर्न माग गरेका हुन् । ‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसि

    • प्रकाशित मितिः असार १, २०७९
    • 117 पटक पढिएको
  • आज पनि संसद् बैठक, बजेट आजै पारित गर्ने तयारी

    काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।संसद्‌ सचिवालयका अनुसार आज सांसदहरुले बजेटबारे उठाएका प्रश्नको गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले जवाफ दिने छन् । त्यस्तै विभिन्न सांसदले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमा

    • प्रकाशित मितिः असार १, २०७९
    • 95 पटक पढिएको
  • ताप्लेजुङको जिसस प्रमुखमा एकीकृत समाजवादीका लामा विजयी

    ताप्लेजुङ /  ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एकीकृत समाजवादीका छिरिङ लामा विजयी भएका छन् । कुल १८ मतदातामध्ये १० मत प्राप्त गरेर जिसस प्रमुखमा लामा विजयी भएका हुन् ।  । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत पाएका थिए । नौ स्थानीय तह रहेको गठबन्धन तर्फ नेपाली कांग्रेसका ६, माओवादीका ५ र नेकपा एकीकृत समाजवादीका १ मतदाता थिए भने एमालेका ६ मतदाता थिए । समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद लिङ्खिम लिम्बू निर्विरोध निर्वाचित भइसकेका छन् । गठबन्धनको दुई मत नेकपा एमालेका उम्मेदवारलाई गएको पछिल्लो मत परिणामले देखाएक

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 106 पटक पढिएको
  • एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा नै एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा माथि गम्भीर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका हुन् ।सांसद पाण्डेले अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । उनले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानबिन हुनुपर्ने बताए ।सांसद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराए

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 88 पटक पढिएको
  • ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटेपछि स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

    काठमाडाैँ / लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका –५ बसपार्कस्थित एकराज बस्नेतको घरभित्र पसेर उनकी श्रीमतीलाई कुटपिट गरेपछि मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले बिहान करिब ८ बजे तिर प्रहरी बोलाएका थिए । एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 137 पटक पढिएको
  • ‘बजेट पारित भएलगत्तै नागरिकता विधेयक पेश हुन्छ’

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसद्मा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पेश गर्ने बताएका हुन् । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै जसपाका नेताहरूले ध्यानाकर्षण गराएका हुन् ।जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भन्ने आफूहरुको प्रश्नमा प्रधानमन्त्रीले बजेट लगत्तै विधेयक संसदबाट पारित गर्ने बचन दिएको लोस

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 101 पटक पढिएको
  • देउवालाई भेट्न लोसपाका शीर्ष नेता बालुवाटारमा

    काठमाडौं  / प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु बलुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु सोमबार बिहान बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएको बताइएको छ । तर, प्रधानमन्त्री देउवा भेट्न गएका शीर्ष नेताहरुको नाम र छलफलको विषयमा खुलाइएको छैन ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 93 पटक पढिएको
  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो ।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि तीन वटा एजेन्डा तय गरेको थियो । सचिवालय बैठकमा निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुने ज्ञवालीले बताए । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको छ भने एमा

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 99 पटक पढिएको
  • एमाले सचिवालय बैठकका तीन एजेण्डा तय, बैठक सोमबार बस्ने

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले भोली (सोमबार) बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले एजेण्डा तय गरेको हो ।भोलि बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षणका बारेमा छलफल हुने छ । एमाले सचिव गोकर्ण विष्टका अनुसार सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका नेताहरूले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको र कतिपय स्थानीय तहमा एमाले भित्रैबाट अ

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.