राजनीति

    Showing 7,081-7,090 of 10,368 items.
  • रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा निवेदन

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै सोमबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको सफलले निवेदनमा उल्लेख गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 144 पटक पढिएको
  • प्रदेश–१ मा कसको सरकार बन्छ? यस्तो छ समीकरण

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 79 पटक पढिएको
  • आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावको नतिजाबारे समीक्षा हुने

    झापा / सत्ता गठबन्धनको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने जनाइएको छ । संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेको थियो ।जसअनुसार कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 109 पटक पढिएको
  • दोलखामा माओवादीका गंगा कार्की विजयी

    दोलखा  / दोलखामा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३६ हजार ९ सय ९५ मत पाएका छन् भने शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाए । अन्तिम परिणाम आएसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ स्थानमा जित हासिल गरेको छ । यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 93 पटक पढिएको
  • पुन: मतदान भएको दोलखामा एमालेका शिवाकोटीको अग्रता

    झापा / धाँधली भएको भन्दै पुन मतदान गरिएको  दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायम राखेका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोलखामा ३९ हजार ३ सय ७९ मत गणना सम्पन्न भइसकेको छ । अहिलेसम्म १६ सय ७५ मत बदर भएको जनाइएको छ । शिवाकोटीले १७ हजार ५२८ मत पाउदा नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले १५ हजार ७ सय मत ल्याएका छन् । कार्कीभन्दा शिवाकोटी १२२८ मतले अगाडि छन् । दोलखा बाहेक सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 100 पटक पढिएको
  • पद्‍मा अर्यालले धनराजलाई बधाई दिँदै लगाइन् यस्ता आरोप

    झापा / एमाले नेत्री पद्मा अर्यालले स्याङ्जा –२ बाट निर्वाचित कांग्रेसका उपसभापति धनराज गुरुङलाई बुथ कब्जा गरेर निर्वाचन जितेको आरोप लगाएकी छन्। निर्वाचन जितेकोमा गुरुङलाई आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत् बधाई दिँदै अर्यालले यस्तो आरोप लगाएकी हुन्।उनले फेसबुकमा लेखेकी छन्, –‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौँ। त्यसलाई हामी सहज रूपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौँ। किनकि लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् ।’ उनले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नहोस् भन्ने कामना समेत गरेकी छन्। नेता गुरुङलाई अर्

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 116 पटक पढिएको
  • नयाँ सरकारबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

    झापा / नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज(आइतबार) पनि बस्दै छ। बैठक दिउँसो २ बजे पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ।सोही क्रममा आज बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सर

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 105 पटक पढिएको
  • समानुपातिक मतगणना जारी: संघ र प्रदेशमा कुन दलले कति मत पाए ?

    झापा / प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ।हालसम्मको विवरणअनुसार नेकपा एमालेले २७ लाख ८७ हजार ७५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख ०७८, नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ३९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ५९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६, जनमत पार्टीले तीन लाख ९४ हजार ५१३ मत प्राप्त गरेको छ। यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 171 पटक पढिएको
  • बाजुरामा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

    बाजुरा / बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेससभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र (२) मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भए ।

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 116 पटक पढिएको
  • एमालेका जगदिशलाई हराउँदै सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

    झापा / सुनसरीको निर्वाचन क्षेत्र नं.- ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ ।०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए । 

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 137 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.