दोलखा  / दोलखामा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । 

निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

कार्कीले ३६ हजार ९ सय ९५ मत पाएका छन् भने शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाए । अन्तिम परिणाम आएसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ स्थानमा जित हासिल गरेको छ । 

यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।