झापा / सत्ता गठबन्धनको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । 

आज बस्ने बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने जनाइएको छ । संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेको थियो ।

OM Sai Pathibhara Hospital

जसअनुसार कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।