राजनीति

    Showing 6,611-6,620 of 10,361 items.
  • रास्वपाले २१ आयोजनामा पैदलयात्रा गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदले मुलुकका २१ वटा आयोजनाहरुमा पैदलयात्रा गर्ने भएका छन् । यो घोषणा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा सभापति रवी लामिछानेले गरेका हुन् ।  पार्टीको एक वर्षको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उनले २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिइने र ती अधुरो हुनुको कारण खोजेर सरकारलाई समाधान पत्र सरकारलाई बुझाउने बताएका छन । लामो समयदेखि नबनेका आयोजनाहरुको एउटा होइन्, २१ वटा आयोजनाहरुमा पैदलयात्रा सुरुवात गर्ने  र २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिएर दबाब यात्रा गरेर समाधानसहित समाधानपत्र सरकारलाई दिएर त्यो नबनेसम्म खब

    • प्रकाशित मितिः माघ १, २०८०
    • 305 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन :माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू

    काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि  माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता जारी गर्ने निर्णय आज आयोगले गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागिे निर्वाचन हुँदैछ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले विज्ञप्ति जारी गरी उक्त अवधिमा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुन

    • प्रकाशित मितिः माघ १, २०८०
    • 274 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित

    काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।   उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।  उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक÷एक मतदानस्थल र दुई÷दुई मतदान केन्द्र का

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 253 पटक पढिएको
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्यीय राजु गुरुङले गरे पार्टी परित्याग

    काठमाण्डौ । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् ।  पार्टी स्थापनादेखि समाजवादीमा लागेका गुरुङ  पछिल्लो समय केन्द्रीय कमिटीका निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय रहेका  थिए ।  एमालेबाट विभाजन भएपछि उनी रुपन्देहीमा  समाजवादीको जिल्ला कमिटी स्थापनामा नेतृत्वदायी भूमिकामा रहेका थिए ।गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनको उम्मेदवार

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 372 पटक पढिएको
  • सभामुखमा नियुक्त हुने बित्तिकै विष्टलाई फिर्ता हुन राप्रपाको निर्देशन

    काठमाडौँ । राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशी प्रदेश सभाको सभामुखमा उम्मेदवारी दिएका अम्बर थापाको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा रहेका बेला लोहनीले विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलनमा जाने निर्णयविपरित उम्मेदवारी दिएको भन्दै फिर्ता लिन आवश्यक कदम चाल्न कार्य समितिलाई निर्देशन दिएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् । साउन १६ गतेबाट रिक्त रहेको कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहाद

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 415 पटक पढिएको
  • एमालेले सरकार बिरुद्द राजधानी केन्द्रित आन्दोलन गर्ने

    काठमाडौँ । नेकपा एमालेले राजधानी केन्द्रित आन्दोलनको गृहकार्य अघि बढाएको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसङ्गठन समन्वय समितिको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीपनाले सीमा नाघेको कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको बताए । संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरकमाथि सरकारको ज्यादतीले सीमा

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 214 पटक पढिएको
  • एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

    काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ । यस्तै कर्णाली प्रदेशबाट (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको छ।माघ ११ गते हुन लागेकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ ।

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 189 पटक पढिएको
  • कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

    काठमाडौं  ।  नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले टिकट पाएका छन् । मधेसमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । त्यस्तै बागमतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् ।लुम्बिनीमा विष्णुदेवी सापकोटाले टिक

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 235 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशन

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता छन्। कोशी प्रदेश सभा सदस्यको मतभार ४९२९ छ। पालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुख गरी ५२०६ मतभार छ। कोशी प्रदेशमा कुल १० हजार १३५ मतभार कायम हुने निर्वाचन आयोगले जनाएको छ। मधेश प्रदेशमा प्रदेश सभा सदस्यको

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 430 पटक पढिएको
  • जसपाले टुङ्ग्यायो राष्ट्रिय सभाका उम्मेदवार

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।चौधरी २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.