राजनीति

    Showing 1,391-1,400 of 10,298 items.
  • चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने बहुप्रतीक्षित भेटवार्तामा दुई देशबीचको व्यापार, प्रविधि तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले व्यापार नै वार्ताको मुख्य एजेन्डा हुने संकेत दिएका छन् ।यो ट्रम्प र सी जिनपिङबीचको नवौँ प्रत्यक्ष भेटवार्ता हुनेछ । साथै, सन् २०१७ पछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण पनि हो ।ह्वाइट हाउसका अनुसार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प यस भ्रमणमा सहभागी हुने छैनन् । चीन प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 429 पटक पढिएको
  • रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो ।यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 444 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौं— सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 401 पटक पढिएको
  • सीमावर्ती गाउँबाट शैक्षिक क्रान्तिको उदाहरणः जागेश्वर गहराई नमुना माविको ऐतिहासिक सफलता

    सप्तरी— सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ग्रामीण शिक्षामा नयाँ इतिहास रचेको छ । सीमावर्ती तथा पिछडिएको मानिने क्षेत्रमा अवस्थित विद्यालयले उच्च जिपिएसहित उल्लेखनीय सफलता प्राप्त गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ ।दसगज्जा नजिकको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको यो विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो । यस वर्षको एसईईको नतिजाले विद्यालयले अघि सारेको सुधार अभियान सफल भएको स्पष्ट संकेत दिएको छ । स्थानी

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 457 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं—  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।बै

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 400 पटक पढिएको
  • रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

    काठमाडौं— नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाएका छन्।बैठकमा बोल्दै उनले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर राजनीतिक संकेत भएको दाबी गरे।उनका अनुसार यस्तो कदमले राज्यका प्रमुख संरचना विशेषगरी प्रशासन र न्याय प्रणालीमा एकल राजनीतिक प्रभुत्व कायम गर्ने प्रयास देखिन्छ।उनले भने, ‘प्रतिनिधी सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 464 पटक पढिएको
  • संयोजक प्रचण्ड भन्छन नीति तथा कार्यक्रम कर्मकाण्डी भयो

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भने,‘सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो । तर नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न सकेको देखिँदैन।’उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथि

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 465 पटक पढिएको
  • सांसद प्रसाईँको प्रश्नः गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन प्रमाण पुगेन कि प्राथमिकता ?

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गरेका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा को बैठकमा बोल्दै उनले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकता भन्दै प्रश्न गरे ।उनले भने,‘जेनजी आन्दोलनका अभियुक्तद्य तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारले के ले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’प्रसाईँले नेपालमा हरेक आन्दोलनपछि शहीदका परिवारले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै गएको बताए ।उनले भने ,‘हरेक आन्दोलनका शहीदमाथि

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 436 पटक पढिएको
  • सांसद खतिवडा भन्छिन सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गरिन् ।उनले युवाहरूको सपना र भविष्यमा आक्रमण गर्ने दोषीलाई कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाइन्छ? भनेर प्रश्न समेत गरिन् ।उनले भनिन्,‘आज देश परिवपर्तनको नयाँ चरणमा पुगेको छ । तर जुन जेनजी आन्दोलनको शहीद तथा घाइतेको रगतमा टेकेर जनादेश आएको थियो, उन

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 441 पटक पढिएको
  • हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको सडक स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन् ।उनले भने, ‘हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटरको सडक स्तरउन्नतिको लागि यसै सदनमार्फत विशेष ध्यानाकर्षण गराउन चाहन्छु । चुनावी प्रचारप्रसारका क्रममा देखेका ती कलिला भाइबहिनीको आँखामा छाएको अन्योल, युवाजमातमा छाएको परिवर्तनको हुटहुटी र सम्पूर्ण जनमानसमा देखिएको उत्साह तथा नयाँ पार्टीप्रतिको आशाल

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 460 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.