प्रविधि

    Showing ४३१-४४० of ४७१ items.
  • चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

    न्यूयोर्क(एजेन्सी) । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिए

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ४९८ पटक पढिएको
  • नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !

    काठमाडौँ । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन् । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरेका हु

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४७४ पटक पढिएको
  • पर्वतमा चिनियाँ लगानीमा j प्रशोधन केन्द्र स्थापना

    कुश्मा :पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन्। जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  छ।करिब सात महिना पहिलेदेखि प्रशोधन केन्द्र स्थापनाको काम थालेको कम्पनीले भौतिक संरचना निर्माण तथा प्राविधिक कार्य पुरा गरी अबको केही हप्ता भित्रमा नै प्रशोधन कार्य गर्ने जनाएको छ। कम्पनीको स्थानीय प्रतिनिधि दीपेन्द्र बहादुर भण्डारीका अनुसार कम्पनीले म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जा लगायतका जिल्लाहरूबाट गैहकाष

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ४१० पटक पढिएको
  • सरकारले वाल वालिका लक्षित एचपिभि खोप कार्यक्रम चलाउने

    झापा :सरकारले माघ २२ गते(फरबरी ४)बाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सुरु गर्ने भएको छ। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो। विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउन लागिएको हो।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ३५३ पटक पढिएको
  • सूर्यको सबैभन्दा नजिक पुगेर नासाको अन्तरिक्षयानले रच्यो इतिहास

    एजेन्सी— नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको बीबीसीले जनाएको छ ।सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।वैज्ञानिकहरूका अनुसार सूर्यको निकटताका कारण अब केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । तापक्रमबाट बच्न सुरक्षा कबजसहित गएको अन्तरिक्

    • प्रकाशित मितिः पुस १०, २०८१
    • ३९३ पटक पढिएको
  • वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने

    सोलु  ।   सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।संघ बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य नभएको बताएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • ४४२ पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।तराएका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • ४८१ पटक पढिएको
  • प्रधानमन्त्री ओली र अमेरिकाका खर्बपति मस्कबीच गफ, के के भयो कुराकानी ?

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। शुक्रबार साँझ भर्चुअल वार्तापश्चात प्रधानमन्त्री ओलीले मस्कलाई भ्रमणको निम्तो दिएका हुन्। ओलीले मस्कमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन्। ‘राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजयी गराउन तपाईंले महत्त्वपूर्ण भूमिका खेलेको भन्ने मैले सुनेको छु। म उहाँलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु।’ प्रधानमन्त्रीको

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ४२९ पटक पढिएको
  • किन जिम्मेवार छैन इसेवा ? उजुरी लिएर कार्यालय नै आउनुपर्ने हो ?

    कुरा आज अर्थात मंसिर ७ गते कै हो । म इसेवाको सेवा केन्द्रमा कार्यरत भन्दै ९८१५२५२७३८ को नम्बरबाट फोन आयो। यो फोनमा कुरा गर्ने व्यक्तिले आफ्नो धेरै परिचय नै नदिइ । तपाईंलाई बधाई छ । तपाईंले इसेवाले सञ्चालन गरेको बोसन सेवाबाट नौ हजार पाँच सय रुपैयाँ जित्नुभयो । यति भन्दै अब त्यो बोनस रकम निकाल्नुपर्ने भएकाले अनलाइनमा कुराकानी गर्ने प्रस्ताव आयो यही प्रस्ताव अनुसार ह्वाट्स एपमा कुराकानी पनि भयो । कुराकानीमा हामीले तपाईंको कम्पनी इसेवाले मलाई कसरी बोनस दियो रे मलाई बुझाउनुहोस् त । इसेवाले त मेरो एपमा कुनै नोटिफिकेसन पठाएको छैन भनेपछि म यो तपाईंले पाएको बोनस रकम यतैबाट काटिदिऔँ भन्ने प्रश

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • ४५२ पटक पढिएको
  • खयरवारीबाट बेपत्ता भएका खत्री मृत भेटिए

    चारआली  ।   घरबाट  बेपत्ता भएका झापा गाउँपालिका वडा नं ४ खयरवारी निवासी ६५ वर्षिय गणेशवहादुर खत्री मृत फेला परेका छन् ।आज बिहान झापा गाउँपालिका १ सुरुघुट्टुस्थित ठूलो माई खोलामा डुबेको अबस्थामा उनी मृत भेटिएको  प्रहरीले जनाएको छ । गत नवंबर १२का दिन विहान ११ वजे खत्री घरबाट बेपता भएका हुन । आफन्त र प्रहरीले उनको खोजतलास तिब्र बनाएको थियो।खोजतलासकै क्रममा कनकाई माईमा उनी मृत अवस्थामा फेला पारिएका हुन।

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ४३८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.