मनोरञ्जन

    Showing 971-980 of 2,829 items.
  • पसिना र ऋणसँगै उभिएको सपना खरानी भयो : कोमल वली

    जेनजी आन्दोलनको प्रदर्शनमा चर्चित गायिका कोमल वलीको घोराहीमा रहेको घर तथा होटल जलाइएकोछ। आफ्नो घर तथा व्यवसाय चौपट भएपछि गायिका वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन कसैले नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो नहुने उनको भनाई छ । उनले जेनजीको आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले लेखेकी छिन्,'हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो ।मैले सधैं साथ दिएको उमेर समूह जेन–जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जस

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 252 पटक पढिएको
  • नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ : मदनकृष्ण श्रेष्ठ

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका छन् ।‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका  युवाहरू भन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेहरुलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ’, उनी अगाडि भन्छन् ‘हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्‍यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’युवा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 480 पटक पढिएको
  • अस्ट्रेलियामा जेनजीलाई संयमित बन्न आग्रह गर्दै महानायक राजेश हमाल

    महानायक राजेश हमाल अस्ट्रेलियाको सिड्नीस्थित स्ट्रयाथफिल्डमा जेन जीद्वारा आयोजित ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । ठुलो सङ्ख्यामा भेला भएका युवाहरूलाई सम्बोधन गर्दै हमालले नेपालमा जेनजीले गरेको साहसको प्रशंसा गरे । उनले भने, ‘जेनजी माथि भएको सरकारी दमन राज्यको अपराध र इतिहासकै दुःखद घटना हो ।’ अहिले जेनजीले गरेको आन्दोलन तत्कालको आक्रोश मात्रै नभएर वर्षौंदेखिको असन्तुष्टि र गुनासो विस्फोट भएको पनि उनले बताए । हमालले आन्दोलन राष्ट्रका लागि र परिवर्तनका लागि भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति नगर्न र संयमता अपनाउन पनि आग्रह गरे । राष्ट्रिय सम्पत्ति नेताको निजी सम्पत्ति

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 363 पटक पढिएको
  • विभिन्न ठाउँमा भएका लुटपाटका क्रममा हतियार, गोली र पकेट बम भेटियो

    काठमाडौं। विध्वंश हुनेगरी भएको लुटपाट गर्ने समूहसँग हतियार, गोली र पकेट बम समेत फेला परेको छ।फायरिङ गरेर लुटिएको समेत पत्ता लागेपछि सेनाले केही हतियार पनि नियन्त्रणमा लिएको छ।केही ठाउँमा दोहोरो फायरिङ पनि भएको बताइन्छ। नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियारधारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको छ।प्रहरीका हतियार समेत लुटिएको आशंका सेनाले गरेको छ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 371 पटक पढिएको
  • नेपाली भएकोमा लाज महसुस भयो : राजेश हमाल

    अभिनेता राजेश हमालले वर्तमान राजनीतिक सन्दर्भमा टिप्पणी गर्दै नेपाली भएकोमा आफूले लाज महसुस गरिरहेको बताएका छन् ।फेसबुकमा आफ्नो धारणा राख्दै उनले युवालाई आशालाग्दो भविष्य दिन नेतृत्व असफल भएको बताए ।हमालले लेखेका छन्, ‘ हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरुको वर्तमान समेत खोसिरहेका छौं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ ।’राजनीतिक र सामाजिक मुद्दामा कमै टिप्पणी गर्ने हमालले सोमबार फेसबुकमार्फत यस्तो बताएका हुन् । जेनजीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि हमालको यस्तो टिप्पणी आएको हो ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 628 पटक पढिएको
  • जेनजीको शोकमा १६५ फिल्म हल बन्द

    जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको प्रदर्शनमा ज्यान गुमाएका युवाको शोकमा फिल्म हल बन्द गरिएको छ।मंगलबार चलचित्र संघको आह्वानमा देशभरका १६५ हलहरू बन्द गरिएको हो। संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ। संघले प्रहरीको गोलीबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 303 पटक पढिएको
  • जेनजीको प्रदर्शन आज पनि जारी

    जेन जी पुस्ता विश्वमा जबरजस्त उदाएको छ । परिवर्तनको सम्बाहकका रुपमा पनि जेन जी पुस्ता अग्रणी मानिन्छ ।सोमबारदेखि सुरु भएको  यही दृश्य मंगलबार पनि जारी रहेको छ । स्वत:स्फूर्त र शान्तिपूर्ण रुपमा आफ्ना आवाज उठाउने गरी सडकमा उत्रिएको जेन जी प्रदर्शनमा प्रहरी दमन भयो । काठमाडौंको प्रहरी दमले प्रदर्शनमा सहभागीलाई कमजोर बनाएर देशकै लागि कालो दिन बन्यो । अर्थात काठमाडौंका सडकमा राज्यलाई खबरदारी गर्न उठेको जेन जी पुस्तामाथि भएको आक्रमणले यो समाचार तयार पार्दासम्म २२ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा उपचाररत धेरै जनाको अवस्था अझै गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 428 पटक पढिएको
  • छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

    आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा 'छक्का पन्जा- युएसए कमेडी टुर २०२५' को आयोजना हुने भएको छ। आइतबार काठमान्डौमा आयोजित एक प्रेस भेटघाट कार्यक्रमको बीचमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरियो।नेपालबाट यो कार्यक्रमको समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्। सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरुवात हुने कार्यक्रम विभिन्न १५ स्थानमा हुनेछ। सेप्टेम्बर २० मा कोलाबस , २१ मा एक्रोन, २७ मा टेक्सास (डालस) मा कार्यक्रम आयोजना हुँदैछ।  हरेक बर्ष हुने डालस मोमो फेस्टिभलमा यो बर्ष क

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 406 पटक पढिएको
  • ‘जेनजी’लाई ‘ब्रान्ड’को संज्ञा दिदै दुर्गेश थापा

    गायक दुर्गेश थापाले जेनजीलाई समर्थन गर्दै ‘जेनजी’ केवल एक नाम नभएर ‘ब्रान्ड’ भएको बताएका छन्। उनले ‘जेनजी’ पुस्ताले गर्न लागेको प्रदर्शनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका हुन्। उनले आफ्नो फेसबुक पोस्ट मार्फत देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने युवा पुस्ताको प्रशंसा गर्दै आफू पनि उनीहरूसँगै उभिएको बताएका हुन् ।थापाले ‘जेनजी’ लाई केवल एक नाम नभएर ‘ब्रान्ड’ को संज्ञा दिएका छन् । उनले यो पुस्ताले देशमा परिवर्तनको क्रान्ति सुरु गरिसकेको भन्दै उनीहरूको कदमलाई सकारात्मक ऊर्जाका साथ समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 616 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा अनमोलको समर्थन, उनि भन्छन्- 'हाम्रो आवाज दबिँदैन'

    नायक अनमोइल केसीले जेनजी प्रदर्शनमा समर्थन जनाएका छन्।उनले जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाउदै आफ्नो फेसबुक पोस्टमार्फत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासको कडा आलोचना गरेका हुन्।केसीले नेपाली नागरिकहरू चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र आवाजलाई दबाउन खोजिए अझ ठूलो स्वरमा उठ्ने बताएका छन्। 'हाम्रो अधिकार कसैले रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन,' उनले लेखेका छन्।उनले नेपाली नागरिकको आवाजलाई बेवास्ता गर्न नसकिने बताउँदै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध चिन्ताजनक रहेको उल्लेख गरेक

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 610 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.