मनोरञ्जन

    Showing ६१-७० of २,८६६ items.
  • ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ ।यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । अरुण अहिले बक्सअफिसमा ब्लकबस्टर सिनेमा ‘गौँथली’का मुख्य पात्र हुन् ।अरुणले अब ‘म मदनकृष्ण’सँगै यही टीमले सिरिजकै रूपमा निमार्ण गर्नै हरिवंश अचार्यको बायोपिक चल्चित्रका लागि पनि एकैपटक साइन गरेका हुन् ।“हामीले म मदनकृष्णमा हरिवंशको रोलमा अरुणलाई लिएका छौँ ।

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २१३ पटक पढिएको
  • चलचित्र 'पच्चीस पच्चीस' घोषणा: प्रमुख भूमिकामा अबिषेक, खुशी र प्रमोद, दार्जिलिङका चर्चित कमेडियन 'भक्ते भाइ'को डेब्यु

    काठमाडौं - नयाँ नेपाली चलचित्र 'पच्चीस पच्चीस' को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको समेत औपचारिक परिचयात्मक घोषणा गरिएको हो।चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका परिपक्व निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन्। विगतमा 'अधकट्टी', 'सुश्री सम्पत्ती' जस्ता चलचित्र र थुप्रै म्युजिक भिडियोहरू निर्देशन गरिसकेका आचार्यको यो तेस्रो चलचित्र हो।चलचित्रका निर्माता कर्ण कार्की हुन्, जो व्यवसायिक वृत्तमा एक स्थ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३०४ पटक पढिएको
  • स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली'को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री

    काठमाडौं - नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।निर्माण पक्षले सार्वजनिक गरेका नयाँ पोस्टरहरू अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता नेपाली चलचित्रका प्रमुख विदेशी बजारहरूमा चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ।प्राप्त जानकारी अनुसार अस्ट्रेलियाको प्रदर्शन अधिकार 'आशिष् एन्ड नमस्ते इन्टरटेन्मेन्ट'ले खरिद गरेको छ। त्यहाँ नेपालकै मिति भदौ २६ मा चलचित्र रिलिज हुनेछ।त्यसै

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३१७ पटक पढिएको
  • फिल्म कला–संस्कृति प्रवद्र्धनको माध्यम हो: सुनिता डंगोल

    काठमाडौं / काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो÷भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । डंगोलले महानगरपालिकाले रोजगारी तथा आयवृद्धिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै तालिम केवल सिकाइमा सीमित नभई व

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २८९ पटक पढिएको
  • दीपमालाले रचिन् मिस नेपालमा इतिहास

    काठमाडौं । सन् १९९४ मा आमाले अधुरै छाडेको सपना, ३२ वर्षपछि छोरीले पूरा गरेकी छन्। मिस नेपाल २०८३ को ताज जितेकी दीपमाला ढकालले केवल उपाधि मात्र जितिनन्, नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै नयाँ अध्याय पनि लेखिन्। हङकङमा हुर्किएकी दीपमाला मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेकी छन्। यससँगै विदेशमा बसेर पनि नेपाली पहिचान र प्रतिभाले राष्ट्रिय मञ्चमा सफलता हासिल गर्न सकिने सन्देश उनले दिएकी छन्।दीपमालाले एकै प्रतियोगितामा तीन ऐतिहासिक कीर्तिमान कायम गरिन्। पहिलो, मिस नेपालको ताज जित्ने पहिलो गैरआवासीय नेपाली बनिन्। दोस्रो, मिस नेपाल हङकङ (डायस्पोरा) को उपाधि जितेर त

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २४७ पटक पढिएको
  • पचास जनालाइ एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले भब्य रुपमा सम्मान

    काठमाण्डौ  ।  कर्म अनुसार आ आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ ऐतिहासिक रुपमा सभ्य, भव्य तवरले सम्पन्न भएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका पचास व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ५९५ पटक पढिएको
  • दीपमालाको शिरमा मिस नेपालको ताज: एनआरएनको पहिचानमा नयाँ उचाइ

    काठमाडौं / मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका काठमाडौं । विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ । उपाधि केवल एउटा सौन्दर्य प्रतियोगिताको परिणाम मात्र होइन, विदेशमा जन्मिएर वा हुर्किएर पनि आफ्नो नेपाली पहिचानलाई गर्वका साथ स्थापित गर्न सकिने सन्देश बोकेको उपलब्धिका रुपमा लिइएको छ । यस सफलताले दोस्रो पुस्ताका एनआरएनलाई नेपालसँग भावनात्मक, सांस्कृतिक र सामाजिक रूपमा जोड्ने अभियानलाई बल पुगेको देखिन्छ । गत चैतमा सम्पन्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० को

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १७४ पटक पढिएको
  • श्रीमतीको गुनासो सुन्ने कि? जग्गा, सेयर र जागिरे श्रीमानप्रति व्यङ्ग्य गरिएको नयाँ तीज गीत

    काठमाडौं । चलचित्र 'बुलबुल' र 'भूटान'का निर्माता तथा गीतकार अविरल थापाले हरितालिका तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ बजारमा ल्याएका छन् ।परम्परागत तीज गीतको शैलीभन्दा निकै फरक यस गीतमा वर्तमान समयका महिलाहरुको भोगाइ र सामाजिक मनोविज्ञानलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।यस गीतको सबैभन्दा बलियो र भिन्न पक्ष यसको भिडियो निर्माण शैली हो । नेपालमा सम्भवतः पहिलोपटक ‘एज रिभर्सड कास्टिङ’को अवधारणालाई यस भिडियोमा प्रयोग गरिएको छ । भिडियोमा वयस्क महिलाहरुले गर्ने अभिनय र उनीहरुको भूमिकामा स-साना बालिकाहरुलाई उतारिएको छ ।नेपा डान्स एकेडेमीका १६ जना बालिकाहरुले विवाहित महिलाको भेषमा गरेको जीवन

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २३२ पटक पढिएको
  • ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

    भदौ २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको छ । एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ ।सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भवना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ । प्रेमिल गीतले सिनेमा पूर्णतः प्रेम कथामा आधारित रहेको संकेत गरेको छ । गीतले त्रिकोणात्मक प्रेम देखाइएको छ । एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ ।गम्भीर विष्टको कोरियोग्राफी

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २४० पटक पढिएको
  • सिनेमाको सारसंक्षेप समेट्दै ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको शीर्ष गीत सार्वजनिक गरेको हो ।गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ । ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ ।रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नविर्सन अपिल गर्छ ।जति सुकै ठूलो सफलता हात पारे पनि आफ्नो विगत भूल्ने हो पहिचान नै नरहने भन्दै गीतले आफ्ना, आफन्त र आफ्नो भूमि नै सबैभन्दा माथि हुने प्रस्ट पारेको छ ।गीतको ओजपूर्ण शब्द र मर्मस्पर्शी भावले सि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २४४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.