मनोरञ्जन

    Showing 631-640 of 2,829 items.
  • ‘सीप र कला कुनै जातको हुँदैन’

    “सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा  कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”पञ्चे बाजा समूहमा निरु मात्र हुनुहुन्न । क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो । यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् । “हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्य

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 364 पटक पढिएको
  • सौगात र मेलिना राईको 'होनी रेशम' गीत सार्वजनिक

    गायक तथा संगीतकार सौगात जंग थापाको नयाँ गीत ‘होनी रेशम’ सार्वजनिक भएको छ । पुष्प सुनुवारको शब्द रहेको गीत गायनमा थापालाई गायिका मेलिना राईल स्वरमा साथ दिएकी छन् ।रोमान्टिक शैलीमा तयार गीतमा युवायुवतीको माया प्रेमका कुरा समेटिएका छन् । गीतको आकर्षक भिडियो पनि तयार गरिएको छ । जसमा आयुब केसी र सृजना सिंह ठकुरीले अभिनय गरेकी छन् ।भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, सुमन कार्कीको छायांकन र युवराज खत्रीको सम्पादन छ । भिडियोको निर्देशक युवराज खत्रीले गरेका हुन् ।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 398 पटक पढिएको
  • प्रसिद्ध पटकथा लेखक टम स्टपर्डको ८८ वर्षको उमेरमा निधन

    हलिउडका प्रसिद्ध पटकथा लेखक (स्क्रिनराइटर) मध्येका एक टम स्टपर्डको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले अहिले हलिउड उद्योगमा गहिरो शोक छाएको छ ।सन् १९३७ मा चेकोस्लोभाकियामा जन्मिएका स्टपर्डको बाल्यकाल निकै सङ्घर्षपूर्ण रह्यो । नाजी आक्रमणपछि उनको परिवार विस्थापित भएर सिंगापुर पुगेको थियो । पछि परिस्थिति यस्तो बन्यो कि उनकी आमा दुई छोरा लिएर भारत पसिन् । स्टपर्ड सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । उनले लेखेका नाटकहरूले नै उनलाई विश्वव्यापी पहिचान दिलायो । टम स्टपर्डले आफ्नो करियरमा धेरै उत्कृष्ट नाटकहरू रचना गरेका छन् । जसमा ‘जम्पर्स’, ‘ट्राभेस्टिज’, ‘द रियल थिङ’

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 293 पटक पढिएको
  • फिल्म 'रमिताको पिरती'को टिजर रिलिज

    नेपाली चलचित्र रमिताको पिरतीको अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुसी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।टिजर हेर्दा फिल्म केही फरक लाग्छ । एक युवतीको मनोविज्ञानलाई फिल्मले बोलेको देख्न सकिन्छ । सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।यो फिल्म विशेष रूपमा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 363 पटक पढिएको
  • ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री

    चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो ।युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेका चलचित्र ‘मिरमिरे’को केही समयअघि दुईवटा पोस्टर सार्वजनिक भएको थियो । जसमा चलचित्रका मुख्य कलाकार फिचर्ड थिए ।दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत, सिर्जना निङ्लेखु र शाइसा गौचन पोस्टरमा फिचर्ड थिए ।चलचित्र ‘मिरमिरे’ माघ १ गते रिलिज

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 306 पटक पढिएको
  • ‘अभिमन्यु’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

    ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ ।लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ ।  केही संयोगहरूबीच रिलिज हुने ‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने ? भन्ने प्रश्नमा केही जवाफ छन् ।पहिलो कारण– यो सिनेमा कामेश्वर चौरसियाको पहिलो लिड रोल रहेको चलचित्र हो । दुई दशक चलचित्रमा काम गरेपछि उनले पहिलोपटक सोलो लिडको अवसर पाएका छन् । त्यसैले आफूलाई प्रमाणित गरेर देखाउन पनि उनले कडा मेहनत गरेका छन् ।दोस्रो कारण– लक्ष्मी बर्देवाको पनि यो पहलो लिड रोल भएको चलचित्र हो । उनले यसअघि पटकपटक अन

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 397 पटक पढिएको
  • शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्टआउट

    यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए।उनका अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले सबैको माग अनुसार खरिद गरिएको हो। यसअघि यो फिल्म अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो । शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै फिल्म र  निर्माण पक्षको प्रशंसा गरेका थिए।शोभित बस्नेतक

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 384 पटक पढिएको
  • बिग बोस १९ मा सलमान र माधुरीको उपस्थितिले उत्साह

    एजेन्सी । सुपरस्टार सलमान खान र बलिउड आइकन माधुरी दीक्षित बिग बोस १९ को साप्ताहिक छायांकनका लागि पुग्दा माहोल उत्साहजनक बनेको छ । उनीहरूको उपस्थितिले स्टुडियो बाहिर भेला भएका चालक दल र प्रशंसकहरूमा उत्साह छाएको थियो । धेरै सिजनदेखि  कार्यक्रम होस्ट गर्दै आएका सलमान खान आफ्नो सिग्नेचर शैलीमा आइपुगेका थिए । व्यापक रूपमा हेरिएको रियालिटी शृङ्खलालाई केन्द्रित गर्ने उच्च ऊर्जा व्यक्तित्व भएका कारण यस पटक उनको उपस्थितिले निकै तारिफ पनि पाएको छ । त्यस्तै माधुरी दीक्षितले यस हप्ताको एपिसोडमा नयाँ स्पार्क थप्दै विशेष खण्डको लागि उनीसँग सामेल भएकी हुन् ।यो जोडीले प्रतियोगीहरूसँग अन्तरक्रि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 245 पटक पढिएको
  • ‘मिरमिरे’को राइट्स बिक्री सुरु

    काठमाडौं । चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो ।युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेका चलचित्र ‘मिरमिरे’को केही समयअघि दुईवटा पोस्टर सार्वजनिक भएको थियो । जसमा चलचित्रका मुख्य कलाकार फिचर्ड थिए ।दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत, सिर्जना निङ्लेखु र शाइसा गौचन पोस्टरमा फिचर्ड थिए ।चलचित्र ‘मिरमिरे’ माघ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 276 पटक पढिएको
  • फस्टलुक संगै ‘काजी’को प्रदर्शन मिति तय

    काठमाण्डौ  ।  लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो ।रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको फर्स्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका रहेका उनले सर्ट लगाएकम छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको देखिन्छन् ।पोस्टरमा केकी अधिकारी देखिन्छन् । उन

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 246 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.