मनोरञ्जन

    Showing ३१-४० of २,८६६ items.
  • ९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला

    काठमाडौँ - नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु गरेको छ।अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा समितिले सूचना जारी गर्दै मापदण्ड पुगेका नेपाली चलचित्रहरूलाई यहि भाद्र २२ गते (सेप्टेम्बर ७, २०२६) अगावै आवेदन दिन आह्वान गरेको छ। ओस्कारको यस गरिमामय विधामा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताहरूले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समय सीमाभित्र आफ्ना चलचित्र दर्ता गराउनुपर्नेछ।ओस्कारको प्रतिस्पर्धामा सामेल हुन चलचित्रले नेपाल सरकारको केन्द्रीय च

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २४४ पटक पढिएको
  • सुपरहिट चलचित्र 'ऊनको स्वीटर'को दोस्रो भाग निर्माण घोषणा, बलिउडका पियूष मिश्रा पनि प्रमुख भूमिकामा

    काठमाडौं - २०८२ सालको ब्लकबस्टर चलचित्र 'ऊनको स्वीटर'को सिक्वेल निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा आयोजित तेस्रो 'इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड'को मञ्चबाट यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। सिक्वेलको नाम 'कलेजी - ऊनको स्वीटर' राखिएको छ। आगामी दशैँपछि छायांकन सुरु हुने यस चलचित्रलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।सामाजिक सञ्जालमा आफ्नो चलचित्रको शीर्षक डिजाइन सार्वजनिक गर्दै निर्देशक नवीन चौहानले 'ऊनको स्वीटर'को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फेरि फर्किन लागेको बताएका छन्। उनले लेखेका छन्, "प्रिय दर्शकहरू, तपाईंहरूले

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २६४ पटक पढिएको
  • ‘तिनीहरू : इलिफेन्ट इन द फग’ टोलीद्वारा नाइमा मोबिलिटीमा विशेष प्रस्तुति

    काठमाडौं । कान्सजस्तो विश्वकै ठूलो फिल्म फेस्टिभलमा अवार्ड जितेर नेपालमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरू : इलिफेन्ट इन द फग’को टोलीले काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिएको छ ।टोलीले कार्यक्रमको सुरुवात चलचित्रमा समावेश गीत ‘शादी के दिन में (ला ला ला ला)’को प्रस्तुति र नृत्यबाट गरेको थियो । त्यसपछि टोली एनआईयूको स्टलमा पुगेको थियो, जहाँ उनीहरूले चलचित्रको गीत ‘बलम’मा नृत्य प्रस्तुत गरेका थिए ।टोलीको प्रस्तुतिमा उपस्थित दर्शकहरू उत्साहित हुँदै सहभागी भएका थिए । दर्शकले सिनेमाबारे चासो राख्दै हेर्न हलमा जाने बताएका थिए ।त्यसपछि टोलीले महेन्द्राको स्टलमा समेत

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३०६ पटक पढिएको
  • सौरभसँग दोस्रोपटक सहकार्य गर्दै नाजिर

    काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन् ।नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए ।“नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन् । हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो चलचित्रमा सहकार्य गर्ने भएका छौँ,” निर्देशक सौरभ भन्छन्, “सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो चलचित्रमा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ ।”सौगात, दयाहाङ र नाजिरपछि यस्तै अब्बल कलाकार अझै पनि सिनेमामा जोडिन

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २९९ पटक पढिएको
  • ‘माया भनेकै यस्तो होला’मा प्रेम र बाध्यताको चेपुवामा दिल

    काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ ।विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकता दिएको छ । भावनात्मक अन्तरद्वन्द्व र सिनेमाको मुख्य ‘ट्विस्ट’ रहेको टिजरले संकेत गरेको छ ।कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ ।’ यसले बाध्यता र विवशताको पनि संकेत गर्छ, जुन कुरा टिजरमा देखिने महिला पात्रहरू र मु

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३२६ पटक पढिएको
  • 'रोड टु एभरेस्ट' वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको यात्राको शक्तिशाली झलक

    काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र 'रोड टु एभरेस्ट'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ।नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको 'रोड टु एभरेस्ट' पूर्णतः वास्तविक दृश्यमा आधारित पहि

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २७५ पटक पढिएको
  • ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

    काठमाडौं / टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले फिनालेमा प्रस्तुति दिएका थिए ।उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २०५ पटक पढिएको
  • ‘ए मेरो हजुर ५’ शुभमुहूर्तसहित छायांकन सुरु

    काठमाडौं / अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् । निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा सिनेमाको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २३५ पटक पढिएको
  • चलचित्र ‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै

    काठमाडौं / चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो । ‘लज्जावती’ निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्र हो । चलचित्रमा युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थपरक पक्षहरूलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । 

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १४३ पटक पढिएको
  • ‘गौंथली’प्रति दर्शकको आकर्षण कायमै, बक्स अफिसमा निरन्तर बलियो प्रदर्शन

    काठमाडौं / प्रदर्शनको एक महिना पुग्न लाग्दा पनि नेपाली फिल्म ‘गौंथली’प्रति दर्शकको आकर्षण घटेको छैन। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हलमा उत्साहजनक अकुपेन्सी कायम राख्दै व्यावसायिक रूपमा बलियो प्रदर्शन गरिरहेको छ। अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको क्रममा थुप्रै नेपाली फिल्मको लाइफटाइम व्यापारलाई समेत पछाडि पारिसकेको छ। चलचित्र विकास बोर्डको ‘सिनेपा बक्स अफिस’ विवरणअनुसार बिहीबार दिउँसोसम्म ‘गौंथली’ले २१ करोड ४२ लाख २१ हजार रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका ७ लाख ८८ हजारभन्दा बढी टिकट बिक्री भएको बक्स अफिस स्रोतले जनाएको छ।व्याप

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २५८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.