मनोरञ्जन

    Showing 2,141-2,150 of 2,735 items.
  • प्रमोद भन्छन्–मेरा लागि सबै क्यारेक्टर पावरफूल

    काठमाडौं । कलाकार प्रमोद अग्रहरी यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्ममा सुदर्शनसँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो ।फिल्ममा प्रमोदले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन् । ‘मसँग सुरुमा सम्झौता हुँदा ‘काल्का’ चरित्रको लागि भएको थियो । त्यो चरित्रका लागि सबै लुक्स बनाएँ, तर पछि उहाँहरुबीच के भयो को नि, मलाई काल्का भन्दा आलमको क्यारेक्टर गर्नुपर्यो भन्नुभयो । सुदर्शनजीले ‘त्यो क्यारेक्टर गर्ने कोही पनि क्यारेक्टर मैले भेटिनँ’ भनेपछि मैले त्यसमा सहमति जनाएँ । सुदर्शन मेरो मिल्ने साथी पनि हो । ह

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 284 पटक पढिएको
  • कार्तिक ३० मा मिसिङःकेटी हराएको सूचना

    काठमाडौं । नेपाली फिल्मको परिवेश बदल्ने भिजन लिएर दुई दशक पछि नेपाल फर्किएका निर्देशक दीपेन्द्र गौचनले नयाँ फिल्म ‘मिसिङः केटी हराएको सूचना’ घोषणा गरेका छन् । फिल्म आगामी कार्तिक ३० गते रिलिज हुनेछ ।‘उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल’का निर्देशक गौचनले ट्राइ–सिटी पिक्चर्ससँगको सहकार्यमा यो फिल्मको घोषणा गरेका हुन् । गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने फिल्म निर्माण गर्ने लक्ष्य राखेको छ ।निर्देशक गौचनका अनुसार फिल्ममा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ । ‘फिल्मले तराई क्षे

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 262 पटक पढिएको
  • कसले जिते म्यूजिक खबर तीज म्यूजिक अवार्ड ?

    काठमाडौं । कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् । अवार्ड कार्यक्रममा ‘सीताका माइती बुद्धका देश’ र ‘काली पसमकी’ गीतले ह्याट्रि«क गर्न सफल भए । ‘सीताका माइती बुद्धका देश’ गीतबाट सूर्य खड्का उत्कृष्ट गायक, विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित भए । त्यस्तै ‘काली पसमकी’ गीतबाट प्रे

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 386 पटक पढिएको
  • देवीकी शिल्पा भन्छिन्–सामाजिक सन्देशका लागि देवी

    काठमाडौं । यही शुक्रबार रिलिज हुने फिल्म ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । फिल्ममा उनको अभिनयसँगै निर्माण पनि छ । शिल्पाका अनुसार फिल्मको स्कृप्ट लिएर आफूहरु धेरै निर्माता कहाँ पुग्दा कसैले पनि यो कमर्शियल फिल्म नरहेको भन्दै लगानी गर्न नमानेपछि फिल्म निर्माणमा आफैं अगाडि बढेको खुलाइन् । ‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल फिल्म होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो’, शिल्पा भन्छिन्, ‘निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने रहेछ ।शिल्पाले फि

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 437 पटक पढिएको
  • सुदर्शन भन्छन्–रावायणमा सिक्वेलको सम्भावना छ

    काठमाडौं । निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ । यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद २’ जस्ता फरक स्वादका फिल्मको निर्देशकीय जिम्मेवारी पनि लिए ।यिनै सुदर्शन यही शुक्रबारबाट फिल्म ‘रावायण’ लिएर दर्शकमाझ आउँदैछन् । फिल्म ‘धन्दा’मा थ्रिलर देखाएका सुदर्शनले ‘रावायण’मा एक्सन बेस्ड प्रेमकथा प्रस्तुत गरेका छन् । ‘म प्रेमकथाकै फिल्ममा भुलिरहेको थिएँ । जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन भइरहेको छ, त्यस्तो परिवर्तन म आफ्नो कथामा देखाउन चाहन्थे

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 444 पटक पढिएको
  • रावायणबारे के भन्छन् पल शाह

    काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल फिल्म ‘रावायण’मार्फत ‘रावण’ चरित्रमा दर्शकमाझ आउँदैछन् ।यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा उनी रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदैछन् । ‘मलाई रावायण शब्द नै मनपरेको थियो । रामायण त बच्चैदेखि हेर्दै आएको हो । रावायण चाहिँ रावणको कथा हो । मलाई सुदर्शन दाईले रावणको कथा सुनाउँदा कस्तो होला त भनेर कथा सुनाउनुभयो । फिल्ममा एउटा क्यारेक्टरले दुईवट

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 551 पटक पढिएको
  • रावायणको आइटम गीत करेजा निकरी

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ । गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ ।गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ ।गीतमा निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ । कलाकार प्रकाशको तराईं मूलको गेटअप आकर्षक देखिएको छ । गीतमो बीचमा नायक पल शाहको प्रवेशले गीतको हाइप बढाएको छ ।गीतमा अनामिक चौहानको म्यूजिक प्रोडक्सन र एरेन्ज, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, समिर चौरासिया, अमन स

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 577 पटक पढिएको
  • दुःखी आत्मामा अनुपविक्रम

    काठमाडौं । निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । भदौ २४ बाट सुटिङ सुरु हुने फिल्ममा केही समय अघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 358 पटक पढिएको
  • पिताको महत्व बुझाउने मेरो बा

    काठमाडौं । कुशे औंशीको अवसर पारेर पिताको महत्व झल्काउने सर्ट फिल्म ‘मेरो बा’ सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो सर्ट फिल्म म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्ममा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दीपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा तथा बाल कलाकारद्वय रियांशी थापा र सन्तोष बटालाको अभिनय छ । संकल्प भुजेलको छायाङ्कन रहेको फिल्ममा बालकृष्ण श्रेष्ठ र विक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन छ ।तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 610 पटक पढिएको
  • दिक्छेन र मार्जेनलाई उपाधि

    काठमाडौ । तामाङ समुदायका बालबालिकाहरुको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन् । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन् ।प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए ।प्रतियोगिताका सहभागीले करिब १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 424 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.