मनोरञ्जन

    Showing 1,971-1,980 of 2,829 items.
  • अष्ट्रेलियामा पीआरको छायांकन सुरु

    काठमाडौं । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभि

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 371 पटक पढिएको
  • यश कुमारको तिम्रो मेरो मायामा

    काठमाडौं । गायक यश कुमारले सांगीतिक फिल्म ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक फिल्मको भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी साहित्यकार राजन मुकारुङले गायक यश कुमार बिना संगीत क्षेत्र नै अधुरो हुने बताए । विगत ३ दशक यता नेपाली संगीत क्षेत्रमा यश कुमारले फरक गीत तथा संगीत मार्फत् आफुलाई स्थापित गरेको बताए ।यो गीतमा गायक यश कुमार र स्मिता प्रधानको स्वर छ । भिडियोमा समेत उनीहरुले नै अभिनय गरेका छन् । सार्वजनिक गीतको शब्द रचना, संगीत तथा भिडियो निर्देशन समेत गायक यश कुमारले नै गरेका हुन् । भिडियोमा यश

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 235 पटक पढिएको
  • दुखी आत्मालाई सेन्सरको पिजी

    काठमाडौं । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दुखी आत्मा’लाई चलचित्र जाँचपास समितीले ‘पिजी’ सर्टिफिकेट दिएको छ ।यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र फिल्मको सेन्सर पास भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ ।अब, यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने–‘हाम्रो फिल्मको कथावस

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 278 पटक पढिएको
  • वसन्तको मिलनको कविता टिजर

    काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक टिजर ‘मिलनको कविता’मा फिल्मका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।फिल्मको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । फिल्मको यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ले दर्शकमाझ राम्रो हाइप बनाएको छ । त्यसैले फिल्मको आज सार्वजनिक टिजर मिलनको कविताले पनि फिल्मप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमलाई छ । यो फिल्म आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभर रिलिज हुँदैछ ।फिल्ममा प्रकाश र स्

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 208 पटक पढिएको
  • पिताम्बरको म त फ्यान भए यार

    काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ ।तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । सय बढी कोरसमा प्रदीप र दिव्याको बोन्डिङ राम्रो देखिएको छ । प्रदीपलाई सम्भवत पहिलोपटक दर्शकले कोरससहित नृत्य गरेको देख्दैछन् । अघिल्ला फिल्ममा प्रदीपलाई दर्शकले कमैमात्र कम्मर मर्काएर नाँचेको देख्न सकिन्छ । कोरस र कोरियोग्राफरले पनि गीत अनु

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 428 पटक पढिएको
  • लाज शरणममा रहेको बालेनको गीतले बनायो रेकर्ड

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’ले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ ।२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ ।यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ ।‘ने

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 335 पटक पढिएको
  • सस्पेन्स र थ्रिलरमा ताण्डवम् ट्रेलर

    काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलर केही फरक देखिन्छ । ‘त्यो रात के भयो ?’ भन्ने सवांदबाट सुरु भएको फिल्मको ट्रेलर ‘भगवान पनि म, अनि राक्षस ? ’ बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ ।निर्देशक जुनिक गहतराज पनि फिल्मका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि द

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 393 पटक पढिएको
  • लाज शरणमको नेपाल हाँसेको

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।‘नेपाल हासेको‘’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।फागुन १४ गते महाशिवरात्रीको दिन र

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 445 पटक पढिएको
  • हर्षमा खगेन्द्र र आँचलको जोडी

    काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै फिल्म ‘हर्ष’ बन्ने भएको छ । फिल्ममा एकता पौडेलको डेब्यू निर्देशन रहनेछ ।ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्ममा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल (चितवन)को निर्माण र हिमाल चोखल(चितवन)को कार्यकारी निर्माण रहनेछ ।आलोक शुक्लाको छायांकन रहने रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिन

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 408 पटक पढिएको
  • झिल्के एण्ड द कम्पनीको राम्री बाहुन केटी

    काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो।गीतमा स्टिभ देवानको स्वर, शब्द र संगीत छ । भिडियोमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय छ । भिडियोमा एक युवालाई उसको प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एण्ड द कम्पनी’ व्याण्डका सदस्यहरुले सहयोग गरेको कथा देखाइएको छ । बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायांकन र विकेश मगरको स

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 278 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.