मनोरञ्जन

    Showing 1,931-1,940 of 2,829 items.
  • कल्लीको छायांकन सुरु

    काठमाडौं । फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ ।३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रु

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 299 पटक पढिएको
  • ललितपुरमा गुञ्जँदै गुलाम अली

    काठमाडौं । प्रख्यात पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार यो कार्यक्रमको आयोजक साधना कला केन्द्रले काठमाडौंमा पत्रकार सम्मेलनको आजोजना गर्दै यसको बारेमा जानकारी दिएको हो ।साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमाण्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम ने

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 199 पटक पढिएको
  • पहाडको छायाङ्कन सुरू

    काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ । गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । उनले भने,‘मानव

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 322 पटक पढिएको
  • ताण्डवमको बग्दा बग्दै

    काठमाडौं । गत शुक्रबार फागुन ९ गतेबाट महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बग्दा बग्दै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 330 पटक पढिएको
  • साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

    पोखरा (कास्की) । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 268 पटक पढिएको
  • फेरि रेशम फिलिली ट्रेलर सार्वजनिक

    काठमाडौं । अमेरिकाको भिषा लागेको रेशम र उसको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक फिल्मको ३ मिनेट ७ सेकेण्डको ट्रेलरले फिल्म हास्यरसले भरिपूर्ण रहेको देखाएको छ ।ट्रेलरमा झण्डै १० वर्ष अगाडि रिलिज भएको फिल्मको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । फिल्मले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेलको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिच

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 324 पटक पढिएको
  • असार २७ मा यो मन त मेरो नेपाली हो

    काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले फिल्म २०८२ सालको असार २७  गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मलाई आरआर फिल्मस् प्रा।लि।ले  वितरण गर्नेछ ।फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । पद्मा ईश्वर ईन्टरटेन्म

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 260 पटक पढिएको
  • द्रौपदीको टिकटक भिडियो निर्माण प्रतियोगिता

    काठमाडौं । ऋषिराज आचार्यद्वारा लिखित,निर्मित र निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५ हजार, दोश्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार समेत प्रदान गरिने छ । यीबाहेक सयजना टिकटकरलाई ‘द्रौपदी’ को प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ ।टिकटक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 308 पटक पढिएको
  • अंकितका ताण्डवम् कुरा

    काठमाडौं । आगामी शुक्रबार अर्थात् फागुन ९ गते महाशिवरात्रीको छेको पारेर फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको जुनिम गहतराज निर्देशित फिल्मले एक नवविवाहित जोडीको कथा उठाएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावलाई देखाइएको छ । यो फिल्मलाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ ।फिल्मका मुख्य कलाकार मध्यका एक अंकित खड्काले ‘ताण्डवम्’ सबैलाई मनपर्ने फिल्म बनेको बताए । उनले फिल्मको कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको खुलाए । ‘फिल्मको कथावस्तु लगायतका कुराहरु मन परेर नै काम गरेको ह

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 545 पटक पढिएको
  • प्रलिशालाई मिस नेवाः ११४५ को उपाधि

    काठमाडौं । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन् । नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा आफ्ना १९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रलिशाले क्राउनसहित यो उपाधि जितेकी हुन् । उनले उपाधिसहित नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरु प्राप्त गरिन् ।नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तिर्ण गरेकी प्रलिशा अहिले नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत छिन् । नेप्लिज फेसन होमले नै सन् २०१३ मा आयोजना गरेको मिस लिटिल नेवाः ११३३ मा पनि प्रलिशा मुख्य उपाधि नै जितेकी थिइन् । यो प्रतियोगितामा प्रलिशाले बेस्ट

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.