मनोरञ्जन

    Showing १,९२१-१,९३० of २,८६६ items.
  • श्रीनगर सांस्कृतिक डबली सञ्चालनमा

    तानसेन (पाल्पा) । लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेन नगरपालिका–५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि बुधबारदेखि डबली सञ्चालनमा आएको हो । उक्त डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको छ । जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको रु छ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ लगानीमा डबली निर्माण गरिएको हो । बुधबार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको शुभारम्भ गरे । ढिलै भए पनि डबली सञ्चालनमा आएको

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ३८८ पटक पढिएको
  • जनै हराएको बाहुनमा केकी र मिरुना

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर अनुबन्ध भएका छन् । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।फिल्ममा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । फिल्ममा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।फिल्मको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।फिल्ममा हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्द

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४१९ पटक पढिएको
  • श्री बुकुरोः द होम कलिङको टिजर सार्वजनिक

    काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।पछिल्लो समय सामाजिक पारिवारिक फिल्म कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले ‘श्री बुकुरो’ निर्माण गरेका हुन् । विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास उनको छ । यो फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।बुधबार सार्वजनिक फिल्मको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको स

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३०३ पटक पढिएको
  • आउटलः दफा २१९ बारे के भन्छन् सुशील

    काठमाडौं । फिल्म ‘होस्टल रिटर्नस’बाट हिरोका रुपमा फिल्ममा पाइला चालेका अभिनेता सुशील श्रेष्ठ यही फागुन २९ गतेबाट रिलिज हुने फिल्म ‘आउटलः दफा २१९’मार्फत दर्शकमाझ आउँदैछन् । पछिल्लो पटक फिल्म ‘लभ डायरिज’मा देखिएका सुशील चार वर्षपछि कमव्याक गर्न लागेका हुन् ।फिल्मको रिलिज छेको नजिकिँदै जाँदा सुशील आफूलाई उत्साह र चुनौती दुवै भएको स्वीकार्छन् । ‘म पहिलोपटक एक्सन फिल्ममा देखिँदैछु । मैले यस्तो एक्सन अहिलेसम्म गरेको छैन । मैले फिल्मकै लागि मार्सल आर्ट सिक्दै गर्दा हातको औलाको लिगामेन्ट च्यातियो । म रेस्टमा बस्दा फिल्मको काम रोकिन्थ्यो । त्यसकारण रेस्ट नै नगरी फिल्मको काम गरें’, सुशील भन्छन् ।सुशीलका

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३४४ पटक पढिएको
  • महिला चलचित्र महोत्सव सुरु

    काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ ।११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरिन् । कार्यक्रममा उपमेयर डंगोलले महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै यसले चलचित्रमा धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुगोस् भन्दै शुभकामना व्यक्त गरिन् ।‘अहिले चलचित्रमा महिला सशक्तीकरण बुलन्द रूपमा अगाडि आइरहे

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २०७ पटक पढिएको
  • सबिन श्रेष्ठले ल्याए ए घरबेटी बा

    काठमाडौं । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ ।दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन । सिरिज सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिदैछन् ।काठमाडौंमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथोकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।सविन श्रेष्ठ भन्छन् ‘मैले काम गर्ने अक्सर एक्सन जनराका छन् । तर वेवस

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २७६ पटक पढिएको
  • राजागंज ट्रेलर सार्वजनिक

    काठमाडौं । निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसल पनि ट्रेलर

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ४३० पटक पढिएको
  • हरिबहादुरको जुत्ताको छायांकन पुरा

    काठमाडौं । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ।  २९ दिन लगाएर फिल्मको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो।  फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा फिल्मको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ‘निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौ।  हाम्रो टिम एकदम राम्रो बन्यो।  सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ।’ उनले गीतहरुको पार्ट पनि सहज रुपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास रा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २५७ पटक पढिएको
  • सर्माइ भागेरमा पुष्प र सहारा

    काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।सोमबार काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए ।उनले भने, ‘म प्रवासमा रहेता पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन । हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं । सोही क्रममा साथी

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ४२८ पटक पढिएको
  • कर्मामा फिट एण्ड फाइन विपिन

    काठमाडौं । विपीन कार्की निःसन्देह भर्सटाइल अभिनेता हुन् । हरेक फिल्ममा उनी फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । फिल्म ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन् । जुन यसअघि सार्वजनिक भएका दुईवटा पोस्टरले पनि पुष्टि गर्छ । जहाँ उनी ब्ल्याक ड्रेस र सट गनमा देखिएका थिए ।सेटबाट बाहिर आएको तस्बिरमा पनि उनी हेन्डसम व्याइका रूपमा देखिएका छन् । जसमा उनी फिट एन्ड फाइन देखिएका छन् । यस्तो लुक्स र चरित्रमा हालसम्म उनी कमै मात्र देखिएका छन् ।यो क्यारेक्टरका लागि उनले लामो समय जिम गरेका थिए । जसका कारण उनी यो फिल्ममा फिट एन्ड फाइन देखिनेछन् । ‘कर्मा’मा उनी एक्सन सिनेमामा देखिने भएका छन् ।जिम गएर उ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ४५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.