मनोरञ्जन

    Showing 1,771-1,780 of 2,829 items.
  • हर्षको छायांकन पुरा

    काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’को छायांकन पुरा भएको छ । डेब्यु निर्देशक एकता पौडेलले फिल्मको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । उनले ४० दिनको सेड्युलमा छायांकनमा निस्के पनि निर्माण टिमको उत्साहपुर्ण कामले सेड्युल भन्दा ५ दिन अगावै छायांकन सकिएको बताइन् ।निर्देशक पौडेलका अनुसार फिल्मको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको छ । फिल्ममा ५ गीत समावेश गरिएको र ती सवै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफु र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन् । फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 397 पटक पढिएको
  • दिव्य देव भन्छन्–पिताम्बरमा खलनायक छु

    काठमाडौं । अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । फिल्महरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन् ।दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले यसअघि कमर्सियल किसिमको फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा पहिलोपटक काम गरेको हुँ’, उनी भन्छन्, ‘फिल्ममा मेरो फूल अन भिलेन अर्थात खलनायक चरित्र छ । मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म फिल्ममा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर प

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 425 पटक पढिएको
  • नेपालझैँ नेपाली सुन्दर छन्ः अभिनेता श्रीनिवास

    काठमाडौँ । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय फिल्म ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए ।उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो फिल्मको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ । यो फिल्मले नेपाली कलाकारलाई दक्षिण भारतीय फिल्मसँग जोड्नेछ ।’फिल्म द्वन्द्वप्रधान रहेको जा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 394 पटक पढिएको
  • अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो ।’उनले आगामी वर्ष विसं २०८२ को ३ जेठमा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइ

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 266 पटक पढिएको
  • पिताम्बरलाई सेन्सरको पिजी

    काठमाडौं । यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समिति९सेन्सर०बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । ‘पिजी’ सर्टिफिकेट पाएसँगै अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ ।केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी,

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 359 पटक पढिएको
  • झिल्कोको नाच पुतली

    काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको सङ्गीत र सहिमा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य छ । उनीहरू दुवैले फिल्मकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । यसका साथै, भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले फिल्मको कथाको गम्भीरतालाई दर्शाइरहेको छ ।आगामी वैशाख

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 366 पटक पढिएको
  • जलाकी निर्माणको घोषणा

    काठमाडौं । गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएको यसवर्षको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्म ‘जलाकी’को घाषणा गरेको छ । अशोक थापा मगरले निर्देशन गर्ने फिल्मको शुक्रबार टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायांकन आजदेखि बागलुङको कालिका भगवती मन्दिरमा भैइरहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । गायक सुशान्त केसीको गीत ‘बार्दली’बाट उदाएकी मोडल आकृति राजभण्डारीको ‘जला

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 347 पटक पढिएको
  • पिताम्बरबारे के भन्छिन् सुपुष्पा

    काठमाडौं । फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन् । यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिँदैछिन् ।सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन् । ‘बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्,‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ । यो क्यारेक्टरमा फेज र ग्राफ छ । कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ ।’सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन ब

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 260 पटक पढिएको
  • कर्मा ट्रेलर सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ ।सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ ।प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा सिनेमाको ट्रेलरले संकेत गरेको छ । विपी

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 408 पटक पढिएको
  • विश्वव्यापी ट्रेन्डिङमा पिताम्बर

    काठमाडौं । यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै मुभी सेक्सन यूट्यूबको ९ औं स्थानमा ट्रेन्डिङ परेको थियो । अहिले मुभी सेक्सनको तेस्रो नम्बरमा रहेको छ । हाल कोरियामा ८, मलेसियामा १२, अष्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५, युएईमा १० मा पर्न सफल भएको छ ।हालसम्म फिल्मको ट्रेलरलाई ११ लाख ४२हजार बढि भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । यूट्यूबमा फिल्मको ट्रेलरप्रति देखिएको यसप्रकारको आकर्षणले वक्सअफिसमा यसले बलियो सुरुवात गर्नसक्ने आधार

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 399 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.