मनोरञ्जन

    Showing 1,711-1,720 of 2,829 items.
  • ‘नरसिंहाः अवतार’को विदेश अधिकार विक्री

    चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा माग चुलिएको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको माग अझै बढेको हो। निर्देशक भट्टराईले विदेशबाट चलचित्रको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए । यसैबिच, नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यसको प्रदर्शन अधिकार विक्री भएको छ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । यो चलचित्र कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । ‘महानायक राजेश हमालको क्रेज र चलचित्रको चर्चा अष्ट्रे

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 493 पटक पढिएको
  • काभ्रेपलाञ्चोकको बनेपामा प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो उदघाटन

     प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गरेका छन् ।४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 540 पटक पढिएको
  • सिनेपाको निर्माण आरम्भ

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्।प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे अब बन्ने प्रक्रिया अघि बढेको बताए। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो । “त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 308 पटक पढिएको
  • ३५ दिनमा सकियो ‘जनै हराएको बाहुन’

    चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।निर्माणपक्षले उक्त इन्डक्ल्याप पार्टीमा चलचित्रको सम्पूर्ण छायांकन ३५ दिनमा सम्पन्न भएको जानकारी गराएको छ ।यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ । “सिनेमा अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,” निर्देशक हिमाल न्यौपानेले भने, “अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।”सिनेमालाई हिमाल

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 342 पटक पढिएको
  • ‘के घर के डेरा : घर नं २’, सेन्सरमै रुवाबासी

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।सेन्सर बोर्डमा चलचित्र प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो । चलचित्रका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव सुनाए । केही सदस्यको आँखामा आँसुसमेत देखिएको थियो ।“धेरै समयपछि मौलिक भावनाले भरिएको नेपाली सिनेमा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 413 पटक पढिएको
  • ‘के घर के डेरा : घर नं २’मा स्टार कलाकारको समस्या छैन् : अभिनेता खगेन्द्र लामिछाने

    अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेरा : घर नं २’ मा ठूलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताएका छन् ।चलचित्रमा धेरै पात्रको कथा रहेको तर त्यसको उठान र बैठान सरल र कुशल रहेको खगेन्द्रको दाबी छ । उनी आफैँ पनि सबै पात्रको सहज ल्यान्डिङ देखेर छक्क परेको बताएका छन् ।“म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा हुन्छु । तर यो चलचित्रमा त्यस्तो छैन,” उनले भने, “यसमा लेखकले लेख्दा पनि धेरै काम भएको होला । निर्देशकले पनि यसमा काम गरेको देखिन्छ, जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ ।”उनले यो चलचित्रमा अचनाक

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 439 पटक पढिएको
  • ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथा हो : दयाहाङ राई

    चलचित्र ‘महाभोज’ यही जेठ १५ गतेदेखि प्रदर्शनमा आउदैछ। यो चलचित्रले सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथा पेस गर्छ। यो चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो चलचित्रले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ ।उनी भन्छन्, 'नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो ।'उनका अनुसार ‘महाभोज’ केवल कथानक

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 469 पटक पढिएको
  • शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री

     सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘किंग’ मा हरेक दिन नयाँ नयाँ कलाकार थपिदैँ गएका छन् ।फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन, जो मेगा ब्लकबस्टर पठान (२०२३) पछि किङ खानसँग पुनः सँगै प्रोजेक्टमा काम गरिरहेका छन् ।भर्खरै यो खबर बाहिरिएको थियो कि अर्शद वारसी शाहरूखको ‘किंग’ को कास्टमा सामेल भएका छन् तर यसैबिच पिंकभिलाको पछिल्लो रिपोर्टले अर्का चर्चित अभिनेता पनि थपेको जानकारी दिएको छ, जस अनुसार ‘किंग’मा दिग्गज अनिल कपूर पनि फिल्ममा सामेल भएका छन्।समाचार अनुसार कपुरले शाहरुखको मेन्टरको भूमिका निर्वाह गर्ने बताइएको छ । ‘किंगमा शाहरुख खानले हत्याराको भूमिका निर्वाह गरेका छ

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 405 पटक पढिएको
  • ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा

    चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए ।गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ ।“नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।”सहरमा ध

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 364 पटक पढिएको
  • ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छाया', गरिन् परीक्षा र एलेक्सको प्रशंसा

    आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । चलचित्रमा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ ।गीत रिलिज भएको केही समयमै दर्शकमाझ लोकप्रिय बन्न थालेको छ भने यसले चलचित्रप्रति दर्शकको उत्साह अझै बढाएको देखिएको छ । एक समय नेपाली सिनेमा क्षेत्रमा आफ्नो राज जमाएकी अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन् ।भारतको मुम्बईमा रहेकी सिंहले कलाका

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.