मनोरञ्जन

    Showing 1,691-1,700 of 2,729 items.
  • चमेलीको पोइमा मुकुन र सुरक्षा

    काठमाडौं । फिल्म ‘चमेलीको पोइ’को मुख्य कलाकारमा नारायण त्रिपाठी (प्रेम चरो) अभिनेता मुकुन भुसाल र अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएका छन् । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्ने यही फिल्मबाट नारायण ६० को दशकका चर्चित हाँस्य कलाकार त्रिपाठी ठूलो पर्दामा ‘कमब्याक’ गर्न लागेका हुन् । नयाँ बर्ष २०८२ को पहिलो दिन शुभमुर्हतसँगै सुटिङ सुरु गरिने फिल्ममा विल्सनविक्रम राई (तक्मे बुढो), रविन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बबिन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण, मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाह

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 520 पटक पढिएको
  • मुहुर्तसँगै छायांकनमा अभिमन्यु

    काठमाडौं । फिल्म ‘अभिमन्यु’को मुहूर्तसँगै छायांकन सुरु भएको छ । निर्माणपक्षले मंगलबार कीर्तिपुरमा मुहुर्त गर्दै छायांकन सुरु गरेको हो । फिल्मगौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय । फिल्मका निर्माता विनोद पौडेलले फिल्मको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताएका छन् । विनोद सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्मातासमेत हुन् । फिल्म ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 456 पटक पढिएको
  • पिताम्बरको एक्सनपूर्ण ट्रेलर सार्वजनिक

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ । ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।ट्रेलर रिलिज पछि फिल्मकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्मपण गरेको बताइन् । ‘ट्रेलर आएसँगै हामी

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 376 पटक पढिएको
  • ट्रेन्डिङमा कर्माको पागल

    काठमाडौं । गायक सुशान्त केसीको स्वरमा रहेको फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुशान्त केसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सन अर्न्तगत ७ नम्बर ट्रेन्डिङमा छ ।प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । हालसम्म यो गीतलाई करिब ३ लाख १५ हजार दर्शकले हेरिसकेका छन् ।फिल्मका लागि पहिलो पटक गीत गाए गायक केसीले अहिलेको युवापुस्ताले रुचाउने खालको गीत तयार पारेका छन् । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । गीतको भिडियोमा विपीन कार्की र उपासना सिंह ठकुरीको अभिनय छ ।  नेपाल र विद

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 334 पटक पढिएको
  • दृश्यको पोस्टर सार्वजनिक

    काठमाडौं । सर्ट फिल्म ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्नसँगै पोस्टर सार्वजनिक भएको छ । फिल्मको छायांकन काठमाडौंमा गरिएको हो ।पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाइएको छ । एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाइएको छ । पोस्टर रसिकराजले तयार पारेका हुन् । ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको फिल्मको निर्माता नितु घिमिरे हुन् । फिल्मका लेखक तथा निर्देशक मोहन अभिलाषी हुन् । निर्देशक अभिलाषीले बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा फिल्ममा देखाउन खोजिएको बताए । ‘मान

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 342 पटक पढिएको
  • कर्माको पागल सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ ।विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्न बित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । फिल्ममा सुशान्तले गाएको यो पहिलो गीत हो ।फिल्मको फुटेज भिडियोमा प्रयोग गरिएको छ । फिल्मका कलाकारको जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् ।फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 341 पटक पढिएको
  • जेठ ९ मा नरसिंहाः अवतार

    काठमाडौं । नायक राजेश हमालको प्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ । यसअघि चैत्रको २९ गते रिलिज भनिएको यो फिल्म अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो ।दिवाकर भट्टरार्इको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । संभवत नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेख

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 371 पटक पढिएको
  • दुर्गेशले गाए कर्माको गीत

    काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय छ । गीत केही दिनमा नै सार्वजनिक हुनेछ ।नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म आगामी चैत २९ गते रिलिज हुँदैछ ।  फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 430 पटक पढिएको
  • वसन्तको हेर्दै आँखामा

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । नेपालका विभिन्न लोकेशन र भारतको गोवामा खिचिएको गीतमा अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।फिल्मको निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक तथा अभिनेता सपुतले मानिष जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए । ‘वसन्त’मा समावेश गीतले सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 398 पटक पढिएको
  • राजेशले गरे नरसिंहाः अवतारको डबिङ

    काठमाडौं । नायक राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरुको पनि डबिङ सकिएको बताए । डबिङमा राजेश हमालले बोले–‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने ।फिल्मको प्रदर्शन मिति सहितको फस्टलुक भोलि सार्वजनिक गर्ने तयारी निर्माताको छ । यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 405 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.