मनोरञ्जन

    Showing १,२७१-१,२८० of २,८६६ items.
  • पोखरामा ‘शिवांश’को छायांकन सम्पन्न

    चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो ।पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश : च्याप्टर–१’को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए ।“हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा-अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले भने, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।”अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३४१ पटक पढिएको
  • तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

    रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर    महिला हामी एक भई उठौँ जागेर …    गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन् उनी । उनका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ ।नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उनले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आध

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ५११ पटक पढिएको
  • शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता

    सन् २०२३ मा शाहरुख खानले धेरै समय फिल्ममा बिताए । पहिले ‘पठान’, त्यसपछि ‘जवान’ र अन्त्यमा ‘डंकी’ ले बक्स अफिसमा धेरै नै राम्रो कमाई गर्न सफल भयो । अहिले पनि उनी त्यही फिल्मबाट चर्चामा रहेका छन् ।तर, हाल अभिनेता अर्को नयाँ फिल्म ‘किङ्ग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहानाको पनि यो ठूलो फिल्म हो किनभने यससँगै उनले ठुलो पर्दामा पितासँगै डेब्यु गर्न लागेकी छिन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्दैछन र टोलीले छायांकन सुरु गरिसकेको छ । यो फिल्ममा धेरै ठूला स्टारहरु देखिने छन् । तर, किङ्ग आउनु भन्दा अघि नै धेरै मानिसले यसमा चासो देखाएका छन्, कुनै आधिकारिक घोषणा बिना बुक माई शोमा शोमा शा

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ५२९ पटक पढिएको
  • पातलो कपडामा झरनामा नुहाएर तहल्का मच्चाएकी मन्दाकिनी खासमा हराइन कता ?

    जब अभिनेत्री मंदाकिनीले फिल्ममा प्रवेश गरिन, प्रवेश गर्ने बित्तिकै सनसनी मच्चाउन सफल भइन् । खासमा उनले ‘राम तेरी गंगा मैली’बाट डेब्यु गरेकी थिइन, यही फिल्मले उनलाई रातारात स्टार बनाउन सफल भयो । यो फिल्ममा उनले निकै बोल्ड सिन दिएकी थिइन, जुन बेलाको बलिउड उधोगमा यो सम्भवः नै थिएन ।यो फिल्ममा मंदाकिनी झरना मुनि नुहाउने दृश्य छ । यो दृश्यलाई लिएर निकै हंगामा भएको थियो । उनी पातलो सेतो साडी लगाएर झरना मुनि नुहाउँदै गरेको देखिएकी थिइन् । यस क्रममा उनको यो अवतार निकै बोल्ड थियो, अहिले पनि उनले दिएको सिन दिन आजकालका हिरोइन पनि अझै हिच्किचाउँछन् । ‘राम तेरी गंगा मैली’ राज कपूरले बनाएका हुन् ।

    • प्रकाशित मितिः साउन १४, २०८२
    • २९६ पटक पढिएको
  • सलमान खान मात्रै होइन, अन्य ७ बलिउडकर्मी पनि अझै छन् सिंगल

    बलिउड अभिनेता सलमान खानले यसै वर्षको अन्त्यमा आफ्नो उमेर ६० वर्ष पूरा गर्दैछन् । सलमानले अहिलेसम्म बिहे गरेका छैनन्। अभिनेता अझै पनि एक्लै जीवन बिताइरहेका छन्। तर, आज हामी तपाईलाई बताउन चाहन्छौं कि सलमान खान बाहेक अन्य धेरै चर्चित स्टारहरू छन् ,जसले अझै बिहे गरेका छैनन् । आज हामी तपाईलाई त्यस्ता ६ चर्चित अभिनेताको बारेमा बताउन गइरहेका छौँ, जसमध्ये एकको उमेर ५० वर्षको छ भने कोही ५३ वर्षको छन् । तब्बुःचर्चित अभिनेत्री तब्बु ५३ वर्षकी भइन् । तब्बुको अजय देवगन, सञ्जय कपुर र नागार्जुनजस्ता कलाकारसँग अफेयर थियो। उनले चर्चित निर्माता साजिद नाडियाडवालासँग इन्गेजमेन्टसमेत गरेकी थिइन् तर, यो स

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३३८ पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दैँ, चलचित्र बिधेयक समितिमा पठाइने

    राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्र पढेर सुनाइनेछ । बिकास, आर्थिक मामिला तथा सुशाषन समितिको सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रवाट विकासशिल राष्ट्रमा स्तोरन्नती सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठा

    • प्रकाशित मितिः साउन १४, २०८२
    • २५६ पटक पढिएको
  • तीजमा अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले प्रश्तुती दिने

    काठमाडौं । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन् । भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो । तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ४६४ पटक पढिएको
  • ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले जित्यो दर्शकको मन

    चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ । डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो । तीजको यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेका छन् निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् । युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए । “नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,” उनले भने, “हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।”गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम स

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३८५ पटक पढिएको
  • पुजन काफ्लेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

    पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ४०२ पटक पढिएको
  • ‘कमेडी दरबार’ टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने

    चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टिमले आज सोमबारको दिन पारी सिनेमा ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माण बारे घोषणा गरेको हो ।पोस्टर अनुसार सिनेमामा नेपाली सिनेमाका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ।घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, सिनेमाको टाइटल र निर्माण टिमको जनरा अनुसार यो सिनेमापुर्ण कमेडी शैलिमा निर्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ५१६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.