मनोरञ्जन

    Showing 1,251-1,260 of 2,829 items.
  • १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् ।  योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ अली खानसँग पनि छ । दुवै १७ वर्षपछि सँगै काम गर्न लागेका हुन् । निर्देशक प्रियदर्शनको ‘ओप्पम’ रिमेकको सुटिङमा ठूलो अपडेट आएको छ । मलयालम फिल्म ‘ओप्पम’ सन् २०१६ मा रिलिज भएको थियो, यस्तो अवस्थामा उनी यसलाई हिन्दीमा रिमेक गर्न चाहन्थे । तर, यो फिल्मलाई फ्लोरमा ल्याउन ९ वर्षको लामो समय लाग्यो । तर अन्तिमम

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 411 पटक पढिएको
  • राजामैली ‘एसएसएमबी २९’काे हैदारावादको सुटिङ सकियाे, अब तान्जानियामा

    एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ ।  महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ ।यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो तयारी सुरु गरेका छन् ।  ‘एसएसएमबी २९’ उत्कृष्ट बनाउनको लागि निर्माताहरूले प्रत्येक विभागमा उत्कृष्ट हुनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छन् । यस्तो अवस्थामा राजामौली आफ्नो आँखा अगाडि नै ठूलो तयारी गरिरहेका छन् ।भर्खरै १२३तेलगु डटकम मा एक रिपोर्ट प्रकाशित भएको थियो। जुन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 354 पटक पढिएको
  • कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

    कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ ।  कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् ।तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ को अफर आए पनि उनले काम भने गरिनन् । अब एक अन्तर्वार्तामा ‘लाफ्टर क्वीन’ आफैले खुलासा गरेकी छिन् कि किन प्रस्ताव आए पनि किन सो शो को हिस्सा बनिनन्।भारती सिंहले मिडियालाई दिएको अन्तर्वार्तामा आफू कपिल शर्मालाई असाध्यै माया गर्छिन र उनलाई आफ्नो भाइ मान्ने बताइन् । यति मात्र होइन, भारती सिंहले कपिल शर्मालाई आफ्नो गडफा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 278 पटक पढिएको
  • ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

    यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।गीतले विशेष गरी रोजगारीको सिलसिलामा बिदेसिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू, र त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ। गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु 'वैदेशिक श्रम जीवनको यथार्थ चित्रण' समेत प्रस्ट पारिएको छ।‘आमा’ बोलको गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 502 पटक पढिएको
  • आस्था राउतको नयाँ गीत सार्वजनिक

    गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ ।मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ । सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ ।गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै सं

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 488 पटक पढिएको
  • १० गजलकार गुञ्जिए एउटै मञ्चमा

    सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ ।गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए ।डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित ।कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमाकि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमाटुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छुकि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा ।शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा १० गजलकार सुन्दर र सशक्त गजलमा गुञ्जिए ।नेपाल गजल प्रतिष्ठानले ुबहर बहारु स्थापनाको १० वर्षका अवसरमा आयोजना गरेको ुदस मिनेट, दस गजलकारु कार्यक्रममा करुण थाप

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 234 पटक पढिएको
  • रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान

    रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ।   तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ । सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत बुकिङवाट गरिसकेको छ ।रिलिज मिति नजिकिँदै गर्दा लोकेश कनागराजको निर्देशनमा बनेको यसका लागि प्रारम्भिक बक्स अफिस सूचकहरू विस्फोटक भन्दा कम छैनन्, विशेष गरी जहाँ खोलिएको छ, त्यहाँ अग्रिम बिक्रीको स्वागत हेर्दा कुलीले तमिल सिनेमाका लागि एेतिहासिक रे

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 356 पटक पढिएको
  • अस्ट्रेलियाकाे दुई सहरमा ‘पीआर’को रेड कार्पेट प्रिमियर, विश्वव्यापी रिलिजको तयारी

    सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेड कार्पेट प्रिमियर गरिने भएको छ । निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो ।फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिने निर्माण पक्षले जानकारी दिएको छ ।फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ ।शोभित बस्नेतद्वारा निर्देशित फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 278 पटक पढिएको
  • ‘माग्ने राजा’को हाइप बढाउँदै ‘पैसा’ गीत

    चलचित्र ‘माग्ने राजा’काे ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ ।निर्देशक ऋषि लामिछानेले भने ‘यो गीतसँगै हामी सिनेमाको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए ।निर्माण घोषणासँगै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् ।पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको सिनेमाले अहिलेसम्म दुई गीत र टिजर सार्वज

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 226 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक

    चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.