मनोरञ्जन

    Showing 1,181-1,190 of 2,829 items.
  • बलिउड अभिनेत्री मृणाल ठाकुरसँगको डेटमा डिभोर्सी धनुष

    हिन्दी चलचित्र उधोगमा नयाँ जोडीको अहिले निकै नै चर्चा भइरहेको छ । पछिल्लो दुई दिनयता साउथ सुपरस्टार तथा सम्बन्धविच्छेद भएका अभिनेता धनुषको सम्बन्ध र अफेयरले सबैलाई चकित बनाएको छ । मिडिया रिपोर्टका अनुसार अभिनेत्री मृणाल ठाकुरसँग धनुषको निकटता बढ्दै गएको छ ।हालै दुवै ‘सन अफ सरदार २’ को प्रिमियरमा देखिएका थिए । र, त्यसपछि धनुषको आगामी हिन्दी फिल्म ‘तेरे इश्क मे’ को र्‍याप अप पार्टीमा पनि यी दुवै देखिएका थिए । यी सबै देखेर उनीहरुको अफेयरको चर्चा बढेको हो । अब यी दुबैको प्रेमकथाको बारेमा एउटा अपडेट बाहिर आएको छ । न्यूज १८ का अनुसार मृणाल ठाकुरको साउथमा ब्याक टु ब्याक प्रोजेक्ट र व्यस्त क

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 473 पटक पढिएको
  • ‘कबड्डी ५’को छायांकन दशैं लगत्तै मुस्ताङमा सुरु हुने

    निर्माता तथा निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘कबड्डी ५’को छायांकन दशैं लगत्तै सुरु हुने निर्माणपक्षले जनाएको छ। निर्देशक गुरुङका अनुसार, यो चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकार दोहोरिने छन्। त्यस्तै, यो चलचित्रमा  शीर्ष कलाकार बाहेक अन्य कलाकार नयाँ रहने पनि निर्देशक गुरुङले बताए। दशैँको टीकाको भोलिपल्टदेखि नै यसको निर्माणटिम छायांकनका लागि मुस्ताङ प्रस्थान गर्नेछ।  यो चलचित्रका कलाकार विजय बरालले पनि दशैं टीकाको भोलिपल्टदेखि नै आफूहरू छायांकन थलोमा जाने तयारी गरेको बताए । बरालले भने, ‘हामी टीकाको भोलिपल्टै मुस्ताङ जाने तयारीमा छौ।'यो चलचित्रम

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 447 पटक पढिएको
  • शाहरूख खानको छिमेकी बन्दै अमिर खान, लिएँ नयाँ फ्लाट

    यतिबेला फिल्म स्टारका रुपमा चर्चामा रहेका आमिर खान चाँडै बान्द्रास्थित आफ्नो हालको घर छोडेर पाली हिलको विलानोमोना बिल्डिङमा बस्न लागेका छन् ।उनको यस नयाँ भवनको ४ वटा अपार्टमेन्ट लिजमा लिएका छन्, जसको भाडा २४ लाख ५० हजार रहेको छ। आमिर खानको मुम्बईको बान्द्राको पोश क्षेत्रमा रहेको भार्गो हाउजिङ सोसाइटीमा १२ वटा फ्ल्याट छन्, यद्यपि यो सोसाइटी छिट्टै पुनः विकसित हुन लागेको छ । यही कारण उनी पालीहिलस्थित विल्नोमोना भवनमा सर्दैछन् ।जेपकी डटकमबाट प्राप्त सम्पत्ति दर्ता कागजातहरूको आधारमा इन्डियन एक्सप्रेस रिपोर्टमा भनिएको छ कि आमिर खानले यी अपार्टमेन्टहरू ५–६ वर्षको लागि लीजमा लिएका छन्। अभिनेताले मे

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 513 पटक पढिएको
  • फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार

    हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् । केही बलिउड सुपरस्टार छन, जो फिल्मको नाफा घाटासँग प्रत्यक्ष सम्बन्ध राख्छन् । बलिउडका पाँच सुपरस्टार यस्ता छन्, जसले करोडौंको पारिश्रमिकमा ध्यान दिँदैनन् । आउनुहोस् तपाईलाई यी सुपरस्टारहरुको बारेमा जानकारी गराउँछौं ।शाहरुख खानशाहरुख खानले फिल्मका लागि शुल्क लिदैनन्, बरु नाफामा भाग लिएर न

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 431 पटक पढिएको
  • आँखा मार्नेमा नाजिर र प्रियंक

    गायक तथा संगीतकार कृष्ण विकको 'आँखा मार्ने' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। विककै शब्द संगीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन्। एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियंका कार्की रोमान्टिक मुडमा देखिएका छन्। आँखा मार्नेबाट नै गायक तथा संगीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन्।यसअघि 'यानीमाया', 'रातो टिकी', 'राधा पियारी', 'हजुर मुसुक्कै' लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन्।उनले भने, 'अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियंकाको केम

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 453 पटक पढिएको
  • सुशील र अञ्जनाको ‘परिवर्तन’को ५६ दिनमा सकियो छायाङ्कन

    नेपाली चलचित्र ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न गरिएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरू बाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमबार सकिएको हो। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिएका छन्।‘परिवर्तन’को छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिका सहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो।विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना ब

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 561 पटक पढिएको
  • ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

    आगामी शुक्रबार अर्थात् साउन २३ गतेबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । सिनेमाको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यो गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ ।सार्वजनिक गीतमा बाबुल गिरीले शब्द, संगीत तथा एरेञ्ज छ । गीतले नेपाली मौलिकता झल्काउने र सिनेमाको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ । यसअघि सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो ।ट्रेलरमा नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 430 पटक पढिएको
  • फिल्म ‘कोशेढुंगा’को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक

    भदौको १२ गते बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘कोशेढुंगा’को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक भएको छ । पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले सामाजिक संजालमा धुम मच्चाइरहेको समयमा फिल्मको नयाँ रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमारलाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द, रिदम कँडेलकै संगीत छ । नरदेवी फिल्मस् प्रा.लिको ब्यानरसँग सहकार्य गर्दै सारङ्गी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कु

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 419 पटक पढिएको
  • पशुपतिमा आयोजित महायज्ञमा पुगेर माग्ने बुढाले गरे आर्थिक सहयोग

    लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्द्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन्।महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरू अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए।मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो। यसअघि गत शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञम

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 319 पटक पढिएको
  • चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’ सार्वजनिक

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए ।‘माली’मा दाजु र बहिनीबीतको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा छ । दाजुले बहिनीलाई गर्ने मायालाई गीतमा उतार्ने प्रयास गरिएको छ । बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ । माली बनेर बहिनीको रेखदेख गर्ने दाजु र बहिनीको कथा बोलेको गीतले दर्शकको मन छुन्छ ।रक्षाबन्धनलाई मध्यनजर गरेर गीत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 303 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.