कृषि

    Showing २५१-२६० of ६०६ items.
  • दर्ता नभएका पशुका औषधिहरू आयात गरेको आरोपमा एक पक्राउ

    काठमाडौं— कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशुका औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ७३५ पटक पढिएको
  • हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

    काठमाडौं— हरियो फर्सी, घिरौंला र काक्रोमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिर्पोट अनुसार बिहीवार यी तरकारीहरुमा अत्यधिक विषादी रहेको पाइएको हो ।समितिको रिर्पोट अनुसार मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएकाले उपभोग अयोग्य भएको पाइएको हो । उक्त फर्सीमा ४५.५९८ प्रतिशत अर्गानो फोस्फेटको मात्रा भेटिएको समितिले जनाएको छ ।त्यसैगरी, धादिङबाट राजेन्द्र प्रसाद कानुको बारीबाट ल्याएको घिरौंलामा ६५.०३० प्रतिशत अर्गानोफोस्फेटको मात्रा पाइएको हो । काठमाडौंस्थित कानुकै बारीबाट ल्याइएको कांक्रोमा समेत ५२.९

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ७८४ पटक पढिएको
  • भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति, विवरण संकलन सुरु

    काठमाडौं । देशभर कृषि र पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशका सम्बन्धित कार्यालयलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।संलग्न कार्यालयहरूले स्थानीय तहको समन्वयमा बाढीबाट प्रभावित कृषि वस्तुहरूको प्रकार र परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्ममा भएको असर, र प्रभावित किसानको अवस्थाबारे विवरण संकलन गर्ने भएका छन्।मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ । बाली वा पशुधनमा बिमा गरेका किसानका हकमा बिमाको सहजीकरणसहित मल, बिउ, प्रविधि र प्राविधिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • २७८ पटक पढिएको
  • जडिबुटीको मूल्य नपाएपछि भोजपुरका किसानको गुनासो

    भोजपुर— भोजपुरका कृषकहरूले उत्पादन गरेको जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। जिल्लाको माथिल्लो भेगमा चिराइतो, सतुवा, अलैंची, टिमुरलगायतका बहुमूल्य जडिबुटी व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। तर, बजार मूल्य नपाउँदा किसानहरू मारमा परेका छन्।स्थानीय किसानहरूका अनुसार जडिबुटीको मूल्य निर्धारणबारे स्पष्ट जानकारी नहुँदा र सरकारी निकायले मूल्य तोक्ने प्रक्रिया नल्याउँदा विचौलियाहरूले मनपरी मूल्यमा जडिबुटी खरिद गरिरहेका छन्।कृषक निमा शेर्पाले चिराइतो, सतुवा र अलैंचीको व्यावसायिक खेती गरे पनि मूल्य निर्धारण नभएको कारण घाटामा बेच्न बाध्य भएको बताइन्। “विचौलियाकै भर पर्नुपर्छ, हामीले उत्पादन

    • प्रकाशित मितिः असोज १७, २०८२
    • ६७८ पटक पढिएको
  • दशैं भित्रिए पनि बाजुराका किसान भने बालीनाली भित्र्याउन भ्याइनभ्याई

    बाजुरा— बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन् ।  यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो । असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन् ।यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड  छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • ५६७ पटक पढिएको
  • विश्व रेबिज दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै

    काठमाडौं— आज विश्व रेबिज दिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । सेप्टेम्वर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।सेप्टेम्वर २८मा  प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । २०२५ को विश्व रेबिज दिवस को नारा …Act Now:You, Me, CommunityÚ रहेको छ जस

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ६०९ पटक पढिएको
  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार: ग्राहक कम भएपनि व्यापारी उत्साहित

    भक्तपुर— दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् ।मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने फुलपातीतिरै बढ्छन् । अहिले फाट्टफुट्ट मात्र बिक्री भइरहेको छ ।’श्रेष्ठले ल्याएको च्याङ्ग्राको खु

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६६२ पटक पढिएको
  • गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै

    गुल्मी, १० असोजः गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो ।  कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले २०० रोपनीमा फैलिएको कार्यक्रममा जातीय परीक्षण भइरहेको बताउनुभयो ।  उक्त कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावता तयार गरी पेस गरिएको उहाँको भनाइ छ । त्यसका अतिरिक्त कफीका अरु जातीय तथा रोगकिरा व्यवस्थापन परीक्षण भइरहेको छ । गौतमका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बीउ छन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ३१३ पटक पढिएको
  • असोज २९ देखि जावलाखेलमा गोदावरी फूलको १८ औं प्रतियोगितात्मक प्रदर्शनी, ४२ हजारले अवलोकन गर्ने अपेक्षा

    ललितपुर— तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलमा गोदावरी पुष्प प्रदर्शनी आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुने ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८२’ यही असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ।फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुसार पाँच दिनसम्म चल्ने प्रदर्शनी जावलाखेलस्थित खेल मैदानमा बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म खुला रहनेछ।प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल, ३ वटा सूचनामूलक, १ प्रतिस्पर्धात्मक स्टल र १ सेल्फी स्टलसहित कुल ८५ वटा

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ७०५ पटक पढिएको
  • दशैं–तिहारमा सहुलियत दरमा खाद्यान्न लिन उपभोक्ताको भिड

    मुगु— नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ ।कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण गर्न थालेको हो ।सहुलियत दरमा खाद्यान्न पाइने भएपछि उपभोक्ताको भिड लागेको छ भने दैनिक लाखौं रुपैयाँको कारोबार भइरहेको छ ।शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यविधिअनु

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ६०५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.