खेलकुद

    Showing 341-350 of 1,313 items.
  • उत्तर छाडेर आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

    नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो । अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक ठूलो अपडेट आएको छ।मिडिया रिपोर्ट अनुसार बोर्डले प्रतियोगिताका बाँकी खेलहरू आयोजना गर्न तीन दक्षिणी शहरहरूलाई छनोट गरेको छ। यदि टूर्नामेंट फेरि मेमा सुरु भयो भने बाँकी १६ खेलहरू बेंगलुरु, चेन्नई र हैदरावादले आयोजना गर्नेछन्।ईएसपीएन क्रिकइन्फोको रिपोर्ट अनुसार बीसीसीआईले मेमा सुरु गर्ने ब्याकअप योजना बनाएको छ। तर, उनले कुनै कटअफ डेट तोकिसकेको भने छैन, यो आधाकारिक रूपमा  यकिन हुन सकेको छैन । यद्यपि बो

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 356 पटक पढिएको
  • अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजायँ

     अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ ।  अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए । गत मार्च २०२५ मा म्याकगिल १ किलोग्राम कोकेन मुद्दामा निर्दोष भए पनि अप्रिल २०२१ मा उनी उही कोकेन आपूर्ति मामिलामा दोषी पाइएको हो । सोही मुद्दामा शुक्रबार अदालतले उनलाई यस्तो सजाय सुनाएको हो । अस्ट्रेलियाका पूर्व लेग स्पिनर स्टुअर्ट म्याकगिललाई अप्रिल २०२१ मा एक किलो कोकिन बेचेको आर

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 308 पटक पढिएको
  • एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश

    काभ्रे, २५ बैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ। काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्।  तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ।उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 318 पटक पढिएको
  • भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

    ईस्लामबाद, २६ बैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।   भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।  भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो । जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।         

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 255 पटक पढिएको
  • नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

    काठमाडौं, २५ बैशाख। नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्द पहिलाे खेल खेल्दैछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे ।  भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दाेस्राे खेल भाेली बहराइनसँग खेल्नेछ ।  नेपाली टोलीइन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदा

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 262 पटक पढिएको
  • नेपाली महिला क्रिकेट खेलाडी बैंककमा अभ्यास सुरू

    काठमाडौं, २५ बैशाख।आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ।भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको छ।विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।भोलि नेपालले बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।नेपाली टोलीइन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 326 पटक पढिएको
  • रोहित शर्माको चौंकाउने सन्यास! टेस्ट क्रिकेट छाडेपछि गिल क्याप्टेन्सीको दौडमा

    काठमाडौं — भारतीय क्रिकेटमा एकाएक हलचल मच्चिएको छ। कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्, त्यो पनि पूर्वसूचना बिना। मंगलबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेटका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए। कार्यक्रममा सचिन तेन्दुलकर र सुनील गावस्करको नाममा कोठा उद्घाटन गरिएको थियो। दुवै दिग्गज स्वयं पनि कार्यक्रममा उपस्थित थिए।कार्यक्रममा बिसिसिआई अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया, महाप्रबन्धक अबे कुरुविल्ला र राष्ट्रिय चयन समिति अध्यक्ष अजित अगरकरसमेत सहभागी थिए। तर, रोहित शर्मा भने कार्यक्रममा देखिएनन्, किनभने सोही साँझ मुम्बई इ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 310 पटक पढिएको
  • साउदी लिगमा अल नासर पराजित

    रियाद, २५ बैशाख । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।  गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो । अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हाे ।यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 198 पटक पढिएको
  • फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

    काठमाडौं, २५ बैशाख । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो ।खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन् ।यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२ औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 230 पटक पढिएको
  • हैदराबादमाथि गुजरातको शानदार जित

    काठमाडौं— आईपीएलअन्तर्गत सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा हैदराबाद ३८ रनले पराजित भएको हो। यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।  हैदराबादले १० मध्ये ७ खेल हारेको छ।हैदराबादको बलिङमो गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो। जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनायो।गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले।जयदेव उनाडकटले ३ विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लास

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 295 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा