खेलकुद

    Showing 1,061-1,070 of 1,416 items.
  • बोर्डेअक्समाथि पीएसजीको जित

    एजेन्सी / फ्रेन्च लिग वानमा बोर्डेअक्समाथि पेरिस सेन्ट जर्मन (पीएसजी)ले ३-० को अन्तरले सहज र सानदार जित निकालेको छ । पिएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पे, जुनियर नेमार र लियान्द्रो ड्यानियल पारेडेसले समान एक-एक गोल गरेका थिए ।खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा नेमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारेका थिए । ६१ औं मिनेटमा पारेडेसले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाएका थिए ।यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई १५ अङ्कले पछि पारेको छ । पिएसजीले २८ खेलमा ६५ अङ्क जोडेर शीर्ष स्थानमा रहेक

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 141 पटक पढिएको
  • झापा गोल्डकपको उपाधिका लागि आज झापा-११ र त्रिभुवन आर्मी खेल्दै

    झापा / बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी  झापा गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र घरेलु टोली झापा-११ खेल्दै छन् । सेमिफाइनलमा झापाले संकटा तथा आर्मीले सातदोबाटोलाई हराएका थिए । आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि उचालेको छ । उसले पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै जितेको थियो । आर्मी आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ । झापाले यसअघिका चारवटै संस्करणमा उप विजेतामा चित्त बुझाएको छ । ऊ दोस्रो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।झापा पनि आर्मीसँग बदला लिँदै यसपटक भने उपाधि घरमै राख्ने प्रयासमा हुनेछ । &n

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 233 पटक पढिएको
  • गोलको वर्षा हुँदा पनि रोकियो बायर्न

    एजेन्सी / रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ ।क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरेका छन् । थोमस मुलरको दुईवटा गोल रद्द गरिए पछि बायर्न जितबाट भने वञ्चित रह्यो । २६ खेलपछि बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १० अङ्कले अघि रहेको छ । बायर्नको ६० अङ्क रहेको छ भने दुई खेल कम खेलेको डर्टमण्डको ५० अङ्क रहेको छ । 

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 167 पटक पढिएको
  • सिटीलाई पछि पार्दै लिभरपुल

    एजेन्सी / ब्राइटन विरुद्ध सहज जित निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी माथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जित निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २-० गोलले हराएको हो ।लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जित सुनिश्चित गरेका हुन् । त्यस्तै, प्रिमियर लिगमा लिभरपुलको २ हजारौँ गोल थियो । २८ खेलबाट लिभरपुलको ६६ अंक रहेको छ भने शीर्ष स्थानमा रहेको सिटीमा टोली ३ अङ्कले मात्र पछि रहेको छ । 

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 289 पटक पढिएको
  • ओखलढुङ्गाका तामाङले जिते वडि बिल्डिङ च्याम्पियनसिपको उपाधि

    बिर्तामोड / प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपको उपाधि ओखलढुङ्गाका विकास तामाङले हात पारेका छन् ।शनिबार बिर्तामोडमा आयोजना गरिएको वडि बिल्डिङ च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभर अलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेलाडी ट्याग नम्बर ५२ का तामाङले उपाधि हात पारेका हुन् ।यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज बिर्तामोडका खेलाडी ट्याग नम्बर ४७ का चन्द्रकुमार लिम्बू र सेकेन्ड रनरअपमा यारो फिटनेस बेलबारीका खेलाडी ट्याग नम्बर ३३ का मनोज सुवेदीले उपाधि हात पारेका छन् । यस्तै प्रतियोगिताको चौथो र पाँचौ स्थानमा क्रमश न

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 189 पटक पढिएको
  • रोनाल्डोको ह्याट्रिकसँगै टोटेनहम माथि युनाइटेडको जित

    एजेन्सी / इंग्लि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले गएराति टोटेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडले गएराति टोटेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।युनाइटेडलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । टोटेनहमको लागि ह्यारी केनले एक गोल गरेका थिए ।खेलको १२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए ।७२ औं मिनेटमा पुनः खेल बराबरीमा आयो । रेगुइलोन

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 233 पटक पढिएको
  • इम्पोलीलाई पराजित गर्दै मिलान

    एजेन्सी / सिरी ‘ए’ मा एसी मिलानले गएराति इम्पोलीलाई १–० गोलको अन्तरले पराजित गरेको छ ।एसी मिलानलाई जित दिलाउनको लागि पिएरे कालुलुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १९ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।यो जितसँगै एसी मिलानले शीर्षस्थानमा ५ अङ्क अग्रताको लिएको छ । २९ खेलबाट एसी मिलानले ६३ अङ्क जोडेको छ । दुई खेल कम खेलको इन्टर मिलान ५८ अङ्क सहित दोस्रो स्थानमा रहेको छ । पराजित इम्पोली ३२ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 163 पटक पढिएको
  • अब्दुल्लाह अलमुताइरी भोली झापा गोल्ड कपमा आउँदै

    बिर्तामोड  / नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन् । लमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् । प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् ।कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थ

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 869 पटक पढिएको
  • संकटा क्लबलाई २–० ले हराउँदै घरेलु टोली झापा गोल्डकपको फाइनलमा

    बिर्तामोड फागुन २८ । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलम भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।झापाले केही अवसर पा

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 189 पटक पढिएको
  • शमशेर क्रिकेट क्लब कानपुर फाइनलमा

    बिर्तामोड / भारतको समशेर क्रिकेट क्लब कानपुर विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर स्थित जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सन्नी  क्रिकेट क्लब कटियारलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै कानपुर फाइनलमा पुगेको हो ।जितसँगै कानपुरले मंगलबार हुने फाइनल खेलमा पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।टस हारेर ब्याटिङको निम्तो पाएको कानपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रनको  विशाल योगफल खडा गरेको थियो । का

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 195 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.