जीवनशैली

    Showing 441-450 of 482 items.
  • हुम्लामा हिमपात हुँदाकिसान रमाए

    सिमिकोट   ।   हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो।सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले जानकारी दिए ।यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् ।हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएक

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 452 पटक पढिएको
  • जाडोमा स्वास्थ्यको स्याहार, केके गर्ने ? केके नगर्ने ?

    जाडो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिने गर्छन् । प्रेसर बढ्ने, हृदयाघात हुने, मानसिक समस्या, चिसो कठेङरियर हाइपोथमिया हुनेजस्ता स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या र सङ्क्रामक रोगले बढी दुःख दिने गर्छ । सरुवा रोगमा घाँटी बस्ने, घाँटी दुख्ने, नोरा भाइरसको कारणले गर्दा कोल्ड डाइरियाजस्ता स्वास्थ्य समस्या देखिने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. मिलन बज्राचार्यले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाडो मौसममा नोरा भाइरसका कारण कोल्ड डाइरिया, इन्फिल्यून्जाका कारण रुघाखोकी, घाँटी दुख्ने, टन्सिल, निमोनियाजस्ता स्वास्थ्य समस्या लिएर अस्

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 538 पटक पढिएको
  • कुन रोगका बिरामीले के नखाने ?

    मुटुरोगउच्च रक्तचाप, भल्बमा समस्या भएको, मुटुको पम्पमा समस्या र रक्तनलीमा कमजोरी तथा मुटुमा बोसो जमेको वा जन्मजात विभिन्न मुटुरोगका समस्याबाट नेपालमा लगभग सबै उमेर समूह प्रभावित छन्। यस्ता मुटुसम्बन्धी समस्या खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोडिएका छन्। खानपानमा ध्यान नदिँदा समस्या बढ्ने जोखिम उच्च रहने भएकाले मुटुरोगीले विशेष ध्यान दिनुपर्ने हुन्छ। जुनसुकै मुटुसम्बन्धी रोग भएका व्यक्तिले बोसोयुक्त खाना खानुहुँदैन। खासगरी रातो बोसोयुक्त मासु, तेलमा फ्राई गरेर खाइने अन्य खाद्यवस्तुसमेत खानुहुँदैन। काँचो नुन पूर्ण रूपमा बन्देज गर्नुपर्छ। काँचो मासु, सलाद, अचार वा अन्य परिकारमा नुन राखेर खाँद

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 733 पटक पढिएको
  • धुम्रपानको लतले मुखको क्यान्सर !

    सुर्ती, तम्बाकु, गुट्खा लगायतका धुम्रपानका सामग्री नै हुन्, जसले उमेरअगावै मृत्युको मुखमा लैजान्छ । किनकि यी सामग्रीमा प्रयोग हुने हानिकारक रासायनिक पदार्थ खान योग्य छैनन् ।पहिलो, यी खानेकुराले मानिसलाई लत बसाउँछ । अर्को, दिनहुँ अत्यधिक मात्रामा खाँदा मुख, घाँटी तथा फोक्सोको क्यान्सर गराउन सक्छ । क्यान्सरको अन्तिम चरणमा पुगेमा न औषधि काम लाग्छ न त उपचार ।नाइट्रोसमाइन, फ्लाभिनोइडस, ट्यानिन, तार, एरिकोलाइन, एलोप्याथिक हाइड्रोकार्बन, निकोटिन, कटेच्य, चुना पत्थर र बेन्जिन जस्ता तत्व मिसिएको हुन्छ, जसले क्यान्सर गराउँछ । चुना पत्थर र माथि उल्लेखित तत्वले प्रयोग गर्दा मुखभित्र प्रतिक्रियात्मक असर गर

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 603 पटक पढिएको
  • दशैं खानपानमा डाटिसियन विपीन कार्कीका महत्वपूर्ण सात सुझाव

    दशैं एकापसमा खुसी, माया साटासाट गरी मनाइन्छ । चाडपर्वको आगमनसँगै खानपानमा पनि परिवर्तन आउँछ । यतिबेला धेरैजसो अस्पताल बन्द हुने भएकाले स्वास्थ्यलाई ध्यान दिइ उपयुक्त खानेकुरा खानुपर्छ ।दशैंमा भेटघाटका साथै मिष्ठान्न भोजन खाने गरिन्छ । फूलपातीदेखि दशमीको दिनसम्म अधिक मासुका विभिन्न परिकार (भुटन, पक्कु, फ्राई, सेकुवा) मिष्ठान्न भोजन, पेय पदार्थ परिवार आफन्तसँग बसेर खाने गरिन्छ । एकैठाउँमा बसेर धेरै चिल्ला खानेकुरा खाँदा स्वास्थ्यमा असर पर्न सक्छ ।मासु प्रोटिनको स्रोत हो । उमेर, लिंग र शरीरको आकार र जीवनशैली अनुसार प्रोटिनको मात्रा फरक पर्छ । साधारण व्यक्तिको प्रोटिनको आवश्यकता दैनिक ० दशमलव ८ दे

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 666 पटक पढिएको
  • १७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण, आठको मृत्यु

    काठमाडौं— देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।  ईडिसिडीको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की, काठमाडौं, तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। दाहालका अनुसार कास्कीमा दुई हजार ७०९, काठमाडौंमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 680 पटक पढिएको
  • यी हुन् सुतेर ९ लाख जित्ने महिला, कसरी सम्भव भयो ?

    काठमाडौं–कसैले भनेको सुन्दा पत्याउन गाह्रो लाग्न सक्छ, तर बेङ्गलुरेकी साइश्वरी पाटिलले सुतेरै ९ लाख भारतीय रुपैयाँ जितेकी छन् । हो, तपाईंले ठीक पढ्नुभयो, सुतेरै उक्त रकम जित्न सफल भएकी हुन् ।साइश्वरी पाटिलले वेकफिट नामक कम्पनीद्वारा आयोजित निद्रा इन्टर्नसिपमा भाग लिई यो ठूलो रकम जितेकी हुन् । कार्यक्रममा सहभागीलाई राम्रो निद्राका लागि विभिन्न तालिम, प्रिमियम म्याट्रेस, र सम्पर्क रहित निद्रा ट्र्याकर जस्ता उपकरणहरू उपलब्ध गराइन्छ ।अहिलेको व्यस्त जीवनशैलीले धेरैलाई राम्रोसँग निदाउन गाह्रो पार्दैछ । काम, तनाव, र खराब निद्रा वातावरणले गर्दा धेरैको निद्रा बिग्रिएको छ । यस्तै समस्यामा परेका व्यक्तिह

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 826 पटक पढिएको
  • छोराछोरी नपढेर हैरान हुनुहुन्छ ? यसरी बानी बसाल्नुहोस्

    अहिले बालबालिका पाठ्यपुस्तक पढ्नुभन्दा पनि मोबाइल हेर्न नै बढी रुची राख्छन् । हुन पनि प्रविधिको विकाससँगै सामाजिक सञ्जालसहितका विभिन्न एपहरूले बालबालिकाको रुची अनुसारकै सामग्री प्रस्तुत गर्दा उनीहरू घण्टौँ हराउने गर्छन् । यस्तो अवस्थामा हामीले बालबालिकाको भावनालाई बुझेर उनीहरूको ध्यान पुस्तक र अध्ययनमा लगाउन जरुरी छ । त्यसका लागि तपाईं अभिभावक पनि केही समय बच्चा झै भएर उनीहरूकै दैनिकीमा हराउन जरुरी छ । यस्ता केही टिप्स छन् जसले बालबालिकामा अध्ययनको रुची जाग्न सक्छ तपाईंले पनि एक पटक प्रयोग गर्ने कि !बच्चासँगै पढ्ने ‘मेरो बच्चा पाँच वर्षको भयो। आफैँ पढ्छ,’ अभिभावकहरू गर्वसाथ भनिरहेका

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 650 पटक पढिएको
  • के एक अर्काको फोन चेक गर्दा सम्बन्ध बिग्रन्छ ?

    काठमाडौं–आजकल स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनेको छ । तर, यही स्मार्टफोनले हाम्रा सम्बन्धहरूमा पनि असर गरिरहेको छ । धेरैले आफ्नो पार्टनरको फोन चेक गर्ने बानी बसालेका छन् । विज्ञका अनुसार यसले सम्बन्धमा अविश्वास र तनाव बढाउन सक्छ ।पार्टनरको फोन चेक गर्नु भनेको उनीहरूको गोपनीयता हनन गर्नु हो । यसले सम्बन्धमा दरार ल्याउन सक्छ । यदि तपाईंलाई लाग्छ कि तपाईंको पार्टनरले तपाईंलाई धोका दिइरहेको छ भने, खुलेर कुरा गर्नुहोस् । फोन चेक गर्नु समाधान होइन ।फोन चेक गर्दा तपाईंलाई शान्ति मिल्दैन । बरु, यसले तपाईंको मनमा अझ धेरै शङ्का र असुरक्षा बढाउन सक्छ । मानौँ तपाईंले केही शङ्कास्पद कुरा फेला पनि पार

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 691 पटक पढिएको
  • सुगरका बिरामीले ध्यान दिनुपर्ने कुरा

    बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेह (सुगर)का बिरामी ह्वात्तै बढीरहेका छन्। मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो।नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ। शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ।चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ। शरीरमा भएको चिनीको मात्रा जसलाई ग्लुकोज भनिन्छ। मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रुपमा प्रवेश गर्छ र त्यसबाट कोष संचालन गर्ने शक्ति आउँछ। चिनीबाट कार्बोहाइटेड र इनर्जी

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 723 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.