धर्म/संस्कृति

    Showing 891-900 of 977 items.
  • पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग

    झापा / किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेका छन् । याक्थुङ लिम्बूहरूको मुन्धुमी पवित्र स्थल भएको र केबलकार निर्माण गर्नाले पर्यावरणमा समेत गम्भीर असर पर्ने भएकाले भन्दै समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेकाे हाे । बुधबार पत्रकार सम्मेलन गर्दै किरात याक्थुम चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङवोले यस्तो माग गरेकी हुन् । फुङलिङ नगरपालिकाले केबलकार निर्माणको म्याद थप गरिदिएपछि चुम्लुङ र संघर्ष समितिले विज्ञप्ति जारी गर्दै यदि केबलकार निर्माण गरिए आफूहरू त्यसको विरोधमा उत्रिने समेत चेतावनी दिएका छन् । नगर

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 136 पटक पढिएको
  • आज गुरु पूर्णिमा मनाइँदै

    झापा  / आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजन प्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।हिन्दुहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। आजको दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ । त्यस्तै विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञ

    • प्रकाशित मितिः असार २९, २०७९
    • 136 पटक पढिएको
  • आज २०९औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै

    बिर्तामोड / आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती हो। भानु जयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि र

    • प्रकाशित मितिः असार २९, २०७९
    • 129 पटक पढिएको
  • आज मुस्लिम धर्मावलम्बीहरूले बकर इद हर्षोल्लास पूर्वक मनाउदै, सार्वजनिक  बिदा

    झापा / आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा हर्षोल्लास पूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायतमा भीड लाग्छ । हिजरी संवत्अ नुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले

    • प्रकाशित मितिः असार २६, २०७९
    • 131 पटक पढिएको
  • आज असार १५, १९ औं राष्ट्रिय धान दिवस मनाइँदै

    झापा / आज बुधबार देशभर  ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदै छ ।     विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस दिनलाई रोपाइ महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांश स्थानमा रोपाइ गरी धान दिवस मनाउने गरिन्छ ।खेतमा रोपाइ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्यूरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि

    • प्रकाशित मितिः असार १५, २०७९
    • 148 पटक पढिएको
  • गृहमन्त्री खाँणले गरे हज यात्रीको बिदाई

    काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँणले हज यात्रामा जाने अन्तिम टोलीलाई बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हज यात्रीलाई शुक्रवार मन्त्री खाँणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् ।गृहमन्त्रालयको सचिवालयका अनुसार अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रबार अन्तिम टोली हज गर्नका लागि मक्कादिना प्रस्थान गरेका हुन् । हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । असार ६ मा पहिलो टोली मक्कामदिनातर्फ प्रस्थान गरेको थियो । हज यात्रीहरू ३४ दिनपछि नेपाल फर्कनेछन् ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 168 पटक पढिएको
  • धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

    जनकपुर / ‘भारत गौरव पर्यटक रेल’ आज अपरान्ह जनकपुरधाम आउने भएको छ । १४ डिब्बामा करिब ५ सय जना भारतीय धार्मिक पर्यटक बोकेर  उक्त रेल जनकपुरधाम आउने भएको हो।जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।भारत सरकारको महत्वकाङ्क्षी योजना ‘रामायण सर्किटमा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।भारतीय पर्यटकहरूलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर

    • प्रकाशित मितिः असार ९, २०७९
    • 131 पटक पढिएको
  • जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग

    काठमाडौं / एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरू आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ ।गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मुण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो ।२५ जेठमा आश्रमको पूर्व स्वीकृति अनुसार व्रतबन्ध गरी कपाल मुण्डन गरी भर्ना हुन पुगेका बर्दियाको बारबर्दिया नगरपालिका –६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादु

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 148 पटक पढिएको
  • नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्धारा हजयात्रीको शुल्क घटाउन माग

    काठमाडाैँ / गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ।सङ्गठनका सचिव हलिम साहका अनुसार सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाणलाई भेटेर हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सरकारले २०७६ सालमा साउदी अरबको मक्का मदिनामा हज गर्न जाने हजयात्रीका लागि दुई लाख २५ हजार रूपैयाँ शुल्क तोकेको थियो । तर, गत १५ जेठबाट सरकारले हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ। हाल हजयात्रिका लागि प्रतिव्यक्ति चार लाख ६६ हजार ३९२ र

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 172 पटक पढिएको
  • नीति तथा कार्यक्रम : लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने

    काठमाडौं / सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटी बृहत् धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने बताएकी छिन् । 

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.