बजार

    Showing 431-440 of 465 items.
  • रेडमी नोट ११ बजारमा

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 152 पटक पढिएको
  • सुन्तला बिक्रीबाट गाउँमा साढे दुई करोड भित्रियो

    बाग्लुङ / बागलुङ नगरपालिका–८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातायत खर्च घटाउँदा उनले रु चार लाख बचत गरे ।सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । “सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो रु ६० देखि रु ६५ सम्म पर्छ, पोखरा लगेपछि रु १२० सम्ममा बिक्री गरेको छु”, खड्काले भने, “य

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 161 पटक पढिएको
  • काठमाडौं उपत्यकाका ३६ ठाउँमा बहुतल्ले पार्किङ बन्दै

    काठमाडौं / सरकारले काठमाडौं उपत्यकामा सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन विभिन्न ३६ ठाउँमा बहुतल्ले पार्किङ बनाउने भएको छ ।नगर विकास कोषले उपत्यकाका ३६ ठाउँमा बहुतल्ले मेकानिकल पार्किङ निर्माण गर्न लगानीका लागि प्रस्ताव आह्वान गरेको हो । पार्किङ बनाउदा ८ आना भन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैर सरकारी संस्थाले निर्माणका लागि प्रस्ताव गर्न सक्नेछन् ।माघ २५ गतेभित्र इच्छुक सरकारी तथा निजी संस्थाले आवश्यक कागजपत्रहरू सहित कार्यालयमा प्रस्ताव पेश गर्न सक्नेछन् । कोषमा प्राप्त प्रस्तावहरू कोषको नियमअनुसार छनोट गरी आवश्यक कार्य अगाडि बढाइ

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 128 पटक पढिएको
  • लक्ष्मी ग्रुपले नेपालमा भित्र्यायो हिरो इलेक्ट्रिक स्कुटर

    बिर्तामोड / भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा लि लक्ष्मी ग्रुपको भगिनी संस्था ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुम मार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरूप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ ।  एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरूको भारतमा अति नै राम्रो बजार लिएको र ने

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 115 पटक पढिएको
  • एन्ड्रोइड १३ सार्वजनिक गर्ने तयारी , के छ नयाँ विशेषता ?

    बिर्तामोड / केही समयअगाडि मात्र गुगलले एन्ड्रोइड १२ सार्वजनिक गरेको भएपनि  कम्पनीले एन्ड्रोइड १३ पनि छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच आउँदै गरेको एन्ड्रोइड १३ मा कस्ता कस्ता फिचर उपलब्ध हुनेछ भन्ने बारेमा विभिन्न विवरणहरू सार्वजनिक भइरहेका छन् । कोडनेमगुगलले आफ्ना हरेक एन्ड्रोइड भर्सनहरूलाई एउटा कोडनेम दिने गर्छ । जस्तो कि एन्ड्रोइड ४.४ भर्सनको कोडनेम थियो ‘किटक्याट’ अथवा एन्ड्रोइड ९ भर्सनको कोडनेम थियो ‘पाई’, एन्ड्रोइड १२ को स्नो कोन, एन्ड्रोइड ११ को रेड भेलभेट केक । यद्यपि यी नामहरू बाहिर प्रयोगकर्ताका लागि अथवा बजारमा ओएसको बजारीकरणका लागि प्रयोग हुने नाम भ

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 160 पटक पढिएको
  • याक ब्रान्डको इलेक्ट्रिक बाइक नेपालमै बन्ने

    बिर्तामोड  / अब याक ब्रान्डको इलेक्ट्रिक बाइक नेपालमै बन्ने भएको छ । जैष्णवी समूहले अहिले बजारमा उपलब्ध अन्य इलेक्ट्रिक बाइकको तुलनामा धेरै विशेषता र कम ऊर्जाको खपत गर्ने मोटरसाइकल बनाउने घोषणा गरेको हो ।कम्पनीले याक ब्रान्डमा ल्याउने सवारीसाधन चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक ‘बेन्ल्ग’को उत्पादन हुन् । ती साधन नेपाल ल्याएर कम्पनीले एसेम्बल गर्ने तयारी गरेको हो । उक्त इलेक्ट्रिक मोटरसाइकल केही महिना पश्चात् नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यी बाइकको मूल्य र अन्य फिचर समेत पछि नै सार्वजनिक गरिने कम्पनीले जनाएको हो ।कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 180 पटक पढिएको
  • यस्ता छन्, नेपालमा पाइने कम मूल्यका ५ मोटरसाइकल

    बिर्तामोड / विगत २ वर्षयता विभिन्न कारणले मोटरसाइकलको मूल्य अकासिएको छ । नेपाली बजारमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो जस्ता कम्पनीले १२५ सीसीका मोटरसाइकल बिक्री गर्दै आएका छन् । यी कम्पनी मध्ये सबैभन्दा धेरै १२५ सीसीका मोटरसाइकल बिक्री गर्ने कम्पनी होन्डा रहेको छ । होन्डा सीबी साइन नेपालीहरूको मनमा बसेको मोटरसाइकल हो । यि हुन्, नेपाली बजारमा उपलब्ध कम मूल्य र सञ्चालन खर्च कम आउने विभिन्न ५ मोटरसाइकलहरू:होन्डा साइनस्याकार ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको होन्डा साइन दुई मोडल र ४ भेरियन्टमा बिक्री हुँदै आएका छन् । जसमा सीबी साइन र सीबी साइन एसपी दुई मोडल हुन् ।कम्पनीले बिक्री गर्ने स

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 158 पटक पढिएको
  • डल्फिनको ह्याचव्याक कार , नेपाल ल्याउने तयारी

    काठमाडौं /   चिनियाँ इलेक्ट्रिक सवारीसाधन उत्पादक कम्पनीले डिसेम्बरमा मात्रै डल्फिन ह्याचव्याकको १० हजार १६ युनिट बिक्री गरेको छ ।अगस्ट २९ मा चेन्दु अटो शोमा लन्च गरिएको डल्फिन बिक्री सुरु भएको ५ महिनामा नै १० हजार युनिट पार गरेको हो । डल्फिनको अगस्टमा १ हजार ७५५, सेप्टेम्बरमा ३ हजार, अक्टुबरमा ६ हजार १८ र नोभेम्बरमा ८ हजार ८०९ युनिट बिक्री भएको थियो ।चिनियाँ बजारमा डल्फिनको सफलतासँगै बीवाइडीका कारहरू विश्वको कुनै पनि वजारमा प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । आकर्षक डिजाइन, अत्याधुनिक फिचर तथा नयाँ प्रविधिको ब्लेड ब्याट्री भएकाले डल्फिन बीवाइडीको सबैभन्दा छिटो समयमा प्रति महिना

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 144 पटक पढिएको
  • नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

    काठमाडौँ / नेपाल स्टक स्क्स्चेन्ज एक्सचेन्ज नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरप छिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजन पछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 136 पटक पढिएको
  • काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

    काँकडभिट्टा / नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलिगुडीबाट कोदो आयात हुने गरेको बताएका छन । उनले गत वर्षको तुलनामा यस

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.