आर्थिक

    Showing 4,291-4,300 of 4,335 items.
  • प्रधानमन्त्रीका सल्लाहकार नै नुनको अवैध कारोबारमा संल्गन

    बिर्तामोड  / नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट मात्रै कारोबार हुने गरेको नुनको अवैध कारोवार प्रधानमन्त्री निवास वालुवाटारबाटै हुने गरेको पाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सदस्यले नै नुनको अवैध कारोबार गर्ने गरेको पाईएको हो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका मोतिलाल दुगडले नुनको अवैध कारोबार गर्ने गरेको भएपनि उनीमाथि उनको कारोवारको विषयमा सरकारी निकायले न त छनविन नै गरेको छ न त कारवाही नै । एमाले नेतृत्व अनि सत्तासिन नेताहरुको आडमा उद्योगि दुगडले साल्ट ट्रेडिङले मात्रै नेपालमा बिक्री वितरण गर्दै आएको नुनको समेत कारोबार गर्ने गरेको पाईएको छ । उनले आफ

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 246 पटक पढिएको
  • सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी

    काठमाडौँ / सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिएका छन् ।विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो । कोषको रकम वृद्धि हुनमा बहालवाला र अवकाशप्राप्त योगदान, मूलपूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उनले जानकारी दिएका छन् । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमक

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 157 पटक पढिएको
  • जोखिम बोक्ने बालीको बीमा : किसानलाई थाहै छैन

    बागलुङ / बागलुङ नगरपालिका–३  कृषि गाउँका गङ्गा थापाले प्लास्टिक घरमा लगाएका गोलभेँडा बिरुवा धमाधम मरे । महँगो मूल्य तिरेर ल्याएको बीउबाट तयार भएका गोलभेँडाका बिरुवा मरेपछि किसान थापाले अघिल्लो याममा गोलभेँडा फलाउन सकेनन् ।मरुवा रोग लागेका कारण प्लाष्टिक घर खाली हुने गरी बिरुवा मरेपछि गङ्गाले बीउ खरीद गर्दा खर्चेको मूल्यसमेत उठेन । उनले अर्कोपटक बिरुवा उमारेर प्लाष्टिक घरमा लगाए । त्यो समयमा फैलिएको मरुवा रोगले उनको व्यावसायिक उत्पादनमा ठूलो क्षति ग¥यो । थापाको कृषि कर्ममा भएको क्षतिपूर्ति पाउने ठाउँ भने थिएन । जैमिनी नगरपालिका–१ कुश्मीशेराका मोतीप्रसाद शर्माले पनि गोलभेँडाको खेती गर्

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 104 पटक पढिएको
  • तरकारीले धानेको नमूना गाउँ ‘पित्लेक’

    स्याङ्जा / पछिल्लो समय खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेका बेला पित्लेकका वासी व्यावसायिक तरकारी खेतीमार्फत गाउँलाई नै नमूना बनाएका छन् । गाउँघरमा वृद्धवृद्धा मात्रै हुने अथवा गाउँघर छोडेर रोजगारी, व्यवसाय तथा अध्ययनका लागि बजार केन्द्रित हुने पद्धतिलाई अन्त्य गर्दै गाउँमै मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भएका छन् ।तत्कालीन जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र हमालको प्रेरणास्वरुप २७ वर्षअघि २०५० सालमा स्थानीयवासी यज्ञप्रसाद लामिछानेको करेसाबारीबाट शुरु भएको तरकारी खेतीले अहिले गाउँलाई नै तरकारीको नमूना गाउँका रुपम

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 116 पटक पढिएको
  • सिभील वैंकका अध्यक्ष तामाङ १ अर्व हिनामिनामा संलग्न

    बिर्तामोड / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभील वैंकका अध्यक्ष समेत रहेका नेकपा (एमाले) का पुर्वसांसद इच्छाराज तामाङले आर्थिक अपचलन गरेको भन्दै छानविन र कारवाही अघि वढाएको छ । सिभिल होम्सका संचालक समेत रहेका तामाङले आफु नै सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको अवौं रुपैंया हिनामिना गरी अकुत कमाएको भन्दै विभागले उनको अनि उनका परिवारको सम्पती तथा वैंक खाता रोक्का गरी छानविन तथा कारवाही अघि वढाएको हो ।एमालेका पुर्वसांसद समेत रहेका ‘तामाङले आफुनै संचालक समितिमा रहेको  सिभिल सहकारीको रकम आफुखुसी निकालेर अनियमित तरीकाले विभिन्न काममा लगानी गरेको भेटिएपछि छानविन र कारवाही था

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 120 पटक पढिएको
  • मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट

    काठाडौँ  / जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको ४० देखि ५० लाख रुपैयाँसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताएका छन् । स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएको उनले जानकारी दिए । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ । तातोपानी र गुठीचौर गाउँपालिकामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी छ पालिकाको बजेट विषयगत कार्यालयमा पठाइएको 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 106 पटक पढिएको
  • अब नेपाली बैकबाटै डलरमा भुक्तानी

    बिर्तामोड / अव नेपाली नागरीकले नेपालका बैंकबाटै विदेशी सामान तथा सेवा डलरमा भुक्तानी गरी खरिद गर्न पाउने भएका छन् ।  यस अघि अवैध तथा गैरकानुनी रुमा हुँदै आएको यो कामका कारण मुलुकको अर्थ तथा वित्तिय क्षेत्रमा असर देखिएपछि राष्ट्र बैंकले नपाली नागरीकले नेपालकै बैकबाट विदेशी मुद्रामा भुक्तानी गर्न पाउने व्यस्था गरिदिएको हो ।विदेशी सामन खरिद तथा सामाजिक संजाल प्रयोगमा अवैध वाटोबाट हुँदै आएको कामलाई व्यवस्थित गर्न राष्ट्र बैंकले नयाँ व्यवस्था गरिदिएको हो । नयाँ व्यवस्थासँगै विदेशी बैंकमा खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत समेत नभएका नेपालीले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 108 पटक पढिएको
  • खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै

    काठमाडौँ  / सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ ।खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 138 पटक पढिएको
  • बागलुङ नगरलाई ६० करोड अनुदान : विकासमा छलाङ मार्ने अपेक्षा

    बागलुङ/ बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । रपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ भने आधुनिक बागलुङ बसपार्क र बलेवा विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाले लगानी गरेको र लगानीका लागि पहल गर्दै आएको ठूला योजनामा केही सकारात्मक कामसमेत भएको छ । स्थानीयवासीको जीवनस्तर सुधार्नेदेखि खानेपानी, सडक, पर्यटनलगायतका क्षेत्रको पू

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 116 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुला

    काठमाडौं / ग्लोबल आइएमई बैंकले (चैत १ गते देखि ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बैंकद्धारा

    • प्रकाशित मितिः चैत १, २०७७
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.