आर्थिक

    Showing 4,161-4,170 of 4,335 items.
  • आश्रममा प्रदेश सरकारको लगानी

    बागलुङ / जिल्लालाई  ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका –४ निरयघाटमा भवन निर्माण थालिएको हो ।गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्याइएको ५० लाख रुपैयाँ बजेटबाट भवनको काम शुरु गरिएको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए । नगरपालिकाले उपलब्ध गराएको पाँच रोपनी जग्गामा तीनतले भवन बन्न लागेको हो । “बेलैमा बजेट व्यवस्थापन हुन सकेमा आउँदा तीन वर्षभित्रैमा निर्माण पूरा गर्ने लक्ष्य छ”, अध्यक्ष खड्काले भने, “अहिले भुइँतला ढलानको काम भइरहेको छ ।” चालु आवमा प्रदेशबाट आए

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 143 पटक पढिएको
  • फेवातालका डुङ्गा चालकलाई राहत

    पोखरा / पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन  (रेबान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ । कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिएका छन् । “लामो समय भयो, निषेधाज्ञा छ ,काम गरेर बहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौँ । ”बरालका अनुसार डुङ्गा व्यवसायी समितिका समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको  पहिचान गरी शुक्

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 110 पटक पढिएको
  • तोलामा चार सयले बढ्यो सुनको मूल्‍य

    बिर्तामोड / नेपाली बजारमा आज (बिहिबार)  सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।मंगलबार र बुधबार सुनको मूल्‍य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्‍यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजा

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 123 पटक पढिएको
  • मनाङमा सबैभन्दा बढी बजेट नासो गाउँपालिकालाई

    मनाङ / आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल  ६१ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका लागि १७ करोड २७ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार समानीकरण अनुदानतर्फ छ करोड ९९ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ १० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकालाई १५ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकालाई समानीकरण अनुदानतर्फ छ करोड ९८ लाख रुपैयाँ, सःशर्त अनु

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 111 पटक पढिएको
  • हस्तकला विकासका लागि सरकारले खेलेको भूमिका सकारात्मक : महासङ्घ

    काठमाडौँ  / नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड –१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो । महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड –१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख गरे । “हस्तकला

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 113 पटक पढिएको
  • प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते

    काठमाडौं / प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ । कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो ।कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पू

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 101 पटक पढिएको
  • सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा

    चन्द्रमणि कट्टेलबिर्तामोड / सरकारले मुलुकमा आवस्यक नै नरहेको समयमा नेपाली सुपारी कृषकलाई हानी नोक्सानी हुने गरी तेस्रो मुलुकबाट सुपारी आयात गर्न दिएको विषयलाई लिएर सत्तासिन एमाले भित्रै खटपट सुरु भएको छ । केहि व्यवसायीलाई मात्रै फाईदा पुर्याउने गरी आर्थिक लाभ लिएर सुपारी आयातको अनुमति दिएको भनेर चौतर्फी बिरोध भईरहेका बेला यो विषयले सत्तारुढ दल भित्र प्रवेश पाएको हो ।एमालेकै नेता र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगड लगायतको मिलेमतोमा आफु निकटलाई छानीछानी मुलुकमा आवस्यक नै नरहेको समयमा २५ हजार मेट्रिक टन सुपारी आयात गर्न दिएको भनेर चौतर्फी आलोचना हुन थालेपछि यो विषयले सत्तारुढ दलको संसदि

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 11,140 पटक पढिएको
  • सुन चाँदीको मूल्य बढ्ने क्रम जारी : तोलाको कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य तोलाको तीन सय रुपैयाँले बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार २०० रुपैयाँले बढेको सुनको भाउ मंगलवार  ३०० रुपैयाँले उकालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला  ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला  ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९४ हजार रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला  ९३

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 253 पटक पढिएको
  • स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि गर्न बजेट व्यवस्था गर्दै

    गण्डकी / गण्डकी प्रदेश सरकारले कोभिड –१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए । होम आइसोलेशनमा पनि आवश्यक मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गर्दै उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध ग

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 127 पटक पढिएको
  • कांग्रेसको अन्तर्राष्ट्रिय शाखाद्धारा कोरोना पीडितलाई २१ लाख सहयोग

    काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा. बलराम श्रेष्ठले जानकारी दिए । जापानबाट महेश श्रेष्ठले एक लाख रुपैया, डा. बलराम श्रेष्ठले ८० हजार रुपैयाँ, कृष्णप्रसाद भण्डारीेले रु १० हजार,  भेषनारायण श्रेष्ठले १० हजार रुपैया र शङ्करप्रसाद न्यौपानेले १० हजार रुपैया ग

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.