आर्थिक

    Showing 3,831-3,840 of 4,335 items.
  • तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

    कञ्चनपुर /  चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ ।तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 121 पटक पढिएको
  • सुन तोलाको ९२ हजार रुपियाँ

    काठमाडौँ /  नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२०० ले बढेर रु.९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु. ९१ हजार ८०० मा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहनेछ जसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ३०० तोकिएको थियो ।     महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर एक हजार २५० कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुन

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 112 पटक पढिएको
  • मोरङमा बाढीका कारण ४१ करोडको क्षति

    मोरङ / कात्तिकको पहिलो साता आएको बाढीले मोरङमा कूल ४१ करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा १६ करोड ८६ लाख रुपैयाँको नोक्सानी भएको छ। लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख, चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी १२ करोड ६ लाख रूपैयाँ र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी चार करोड ४४ लाख रूपैयाँ बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए ।कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आ

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 148 पटक पढिएको
  • सामलिङ्ग पावरको आईपीओ भर्ने ९७ प्रतिशतको हात खाली

    बिर्तामोड / सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपिओ) बाँडफाँट भएको छ । गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ कम्पनीले आज (मंगलबार) बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। सामलिङ्ग पावर कम्पनीको आईपीओ योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० पाएका छन् । यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भ

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 135 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (सोमवार) सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा १०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । छापावाला सुनको आइतबार मूल्य प्रतितोला ९१ हजार ७००  रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १००  रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३००  रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ९१ हजार २००  रुपैयाँमा कारोबार भएक

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 161 पटक पढिएको
  • राष्ट्र बैङ्कद्वारा राहत पुनः कर्जाका लागि आवेदन दिन आह्वान

    काठमाडौँ  / नेपाल राष्ट्र बैङ्कले कोरोना प्रभावित उद्योग तथा व्यवसायका लागि राहत दिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुनःर्कर्जाका लागि आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैङ्कले आइतबार सर्कुलर जारी गर्दै वाणिज्य बैङ्क, विकास बैङ्क, वित्तीय संस्था र लुघवित्तहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो ।बैङ्क तथा वित्तीय संस्थाले आगामी मङ्सिर १९ गतेसम्म आवेदन दिन सक्ने सर्कुलरमा उल्लेख छ । बैङ्कबाट प्राप्त हुने पुनर्कर्जा कोभिड –१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरूमा प्रवाहित कर्जामा उपलब्ध हुनेछ । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 143 पटक पढिएको
  • एक अर्ब ६६ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौँ /  नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।    बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको टे«जरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी  आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी  २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी  बिल बिक्री गरेको

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 146 पटक पढिएको
  • नेप्सेले सीईओका लागि माग्यो दरखास्त

    बिर्तामोड / सरकारले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिका पदका लागि दरखास्त आव्हान गरेको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बोको थियो । रिक्त सीईओ पदपूर्तिका प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र आवेदन दिन आव्हान गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 124 पटक पढिएको
  • पेट्रोल र डिजेलको मूल्यमा वृद्धि, प्रतिलिटर कति ?

    बिर्तामोड / शुक्रबार राती १२ बजेदेखि लागू हुनै गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार शुक्रबार राती देखि पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढेको छ ।काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमश १३३ र ११६ तथा आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको विक्रि मूल्यमा प्रति लिटर १० रुपैयाँले वृद्धि भएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 136 पटक पढिएको
  • बजारमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि

    काठमाडौं  / नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।कात्तिक १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने असोज १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो ।कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताएका छन् । उनका अनुसार

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.