आर्थिक

    Showing 3,781-3,790 of 4,335 items.
  • सामाजिक सुरक्षा कोषमा तीन लाख मानिस आवद्ध

    काठमाडौँ  / सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको हो ।निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको थियो । कोषले आफ्नो दिवसका अवसरमा विभिन्न तीन ठाउँ काठमाडौँ, बुटवल र विराटनगरमा एकैसाथ ६० जनालाई पेन्सन वितरण गर्दैछ ।कोषका अनुसार यसअघि ११४ जनालाई वितरण गरिसकेको कोषले शनिबार ६० जनालाई पेन्सन दिन लागेको हो । कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले मृत्यु

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 112 पटक पढिएको
  • ‘औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकता दिइने’

    काठमाडौँ / सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पूरा नहुने भन्दै उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो । सातौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले आयोजना गरेको अन्तरक्रियामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने उल्लेख गरे । उनले भने, –“औद्योगिक क्षेत्र वा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 111 पटक पढिएको
  • बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

    काठमाडौँ /  नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परे

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 108 पटक पढिएको
  • आजपनि घट्यो सुनको मूल्य

    काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो ।त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 219 पटक पढिएको
  • नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मृत्यु भुक्तानी

    काठमाडौं / नागरिक लगानी कोषले कोरोना भाइरसबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ । कोभिड –१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरूलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मृत्यु भएकाहरूका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधि

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 109 पटक पढिएको
  • घट्यो सुनको मूल्य, प्रतिताेला कति ?

    बिर्तामोड / आज नेपाली बजारमा सुनको मूल्य एक हजार छ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार छ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 143 पटक पढिएको
  • चियामा भारतीय प्रतिवन्ध : रोकियो चिया निर्यात

    भारतमा उत्पादित चियाको बजारमा असर परेको भन्दै भारतले नेपालको चिया आयातमा अवरोध थालेको छ । दार्जिलिङमा उत्पादित चियाको बजारमा असर परेको भन्दै  भारतले नेपाली चिया आयातमा रोक लगाउने भएको हो । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात पूर्ण रुपमा रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग माग समेत गरेको छ ।नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले निर्यातमा विभिन्न तवरले अवरोध गर्न थालेको छ । प्रतिवन्ध नै नलगाएपनि अवरोध थालेकाले निर्यातमा कठिनाई भएको नेपाल चिया उत्पादक संघले जानकारी गराएको छ । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयातमा संलग्नलाई आयात नरोके लाइसेन्स रद्द गर्नेसम्मक

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 106 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार दुई सय रुपैयाँले वृद्धि भएर ९३ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 143 पटक पढिएको
  • ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं  / नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वा

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 116 पटक पढिएको
  • वाणिज्य विभागको महानिर्देशकमा श्रेष्ठ नियुक्त

    काठमाडौं  / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् । तत्कालीन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो । पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेको हो ।सचिवस्तरीय निर्णयबाट आपूर्ति शाखा प्रमुख रहेका श्रेष्ठलाई विभागमा पठाएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । श्रेष्ठले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.