आर्थिक

    Showing 3,501-3,510 of 4,331 items.
  • निर्वाचनको मुखमा तस्कर सक्रिय : झापामा तस्करीका सामग्री धमाधम पक्राउ पर्दै

    बिर्तामोड / सुरक्षा अंगको ध्यान निर्वाचनमा गएको मौका छोपी तस्करहरू सक्रिय बन्न थालेका छन् । प्रहरीले झापामा लगातार ठुलो परिमाणमा भारतबाट ल्याइएका सामग्री बरामद गरेसँगै तस्करको समूहले निर्वाचनमा प्रहरीको ध्यान गएको समयमा मौका छोप्ने गरेको पाइएको छ । मंगलबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाख मूल्य बराबरको बिस्कुट बरामद गरेको थियो ।प्रहरीले बिस्कुटसहित नेपाल भित्रिँदै गरेको आर जे १८ जी वी ३७२१ नम्बरको भारतीय कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जा

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 170 पटक पढिएको
  • अख्तियारमा एकै दिन सुनसरीका प्रमुख र प्रधानाध्यापकसहित १४ जना विरुद्ध मुद्दा दायर

    मोरङ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन सुनसरीका प्रधानाध्यापकदेखि तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धानका प्रमुखसहित १४ जनाविरुद्ध मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा कम देखाई बिक्री गरेर सात लाख हिनामिना गर्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा सुनसरीका तत्कालीन बंगुर अनुसन्धान इकाई प्रमुख वरिष्ठ वैज्ञानिक (अवकाशप्राप्त) रामदेव पण्डितसहित सात जना विरुद्ध मुद्दा दायर गरेको हो ।त्यस्तै आयोगले प्राविधिक अधिकृत शकुन्तला राई, प्राविधिक सहायक प्रकाशकुमार यादव, वरिष्ठ वैज्ञानिक निर्देशक हरिकृष्ण श्रेष्ठ, तत्काल

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 140 पटक पढिएको
  • सरकार चनाखो नबने अर्थतन्त्र खराब स्थितिमा पुग्न सक्ने : शेखर गोल्छा

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले समयमा सरकार र सरोकारवाला चनाखो नबने नेपालको अर्थतन्त्र खराब स्थितिमा पुग्न सक्ने बताएका छन् । गोल्छाले अल्पकालीन नीतिमा अल्मलिएका कारण दीर्घकालीन संकट आइपरेकाले श्रीलंका जस्तो हुन सक्ने सम्भावना नभएपनि स्थिति खराब हुन सक्छ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । अध्यक्ष गोल्छाले ऊर्जामा निर्यातको योजना बाँडिरहेको अवस्थामा उद्योगमा विद्युत कटौती गरिएको विषयमा गुनासो पोख्दै विद्युत खरिद सम्झौता खोल्नका लागि आग्रह गरेका छन् । जलविद्युतमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको र साना उद्यमी, पर्यटन एवं मनोरञ्जन क्षेत्रलाई अझै

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 135 पटक पढिएको
  • एनआरएनएले अर्थतन्त्रमा सुधार ल्याउन अन्तरक्रिया गर्दै

    काठमाडौं / विदेशी विनिमय सञ्चिति घट्दै गएको समयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अर्थतन्त्रमा सुधार ल्याउनका लागि गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक संकट समाधान गर्न सरकारी अधिकारीको सहभागितामा अन्तरक्रिया गर्ने भएको हो ।  संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा  देशमा आउन सक्ने आर्थिक संकट समाधान गर्न सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिएका छन् ।बैठकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 118 पटक पढिएको
  • अर्थतन्त्रमा सुधारको संकेत : फागुनमा मात्रै भित्रियो ९१ अर्बको रेमिट्यान्स

    बिर्तामोड / फागुनमा अर्थतन्त्रको मेरुदण्ड रहेको रेमिट्यान्स उल्लेख्य बढेसँगै रेमिट्यान्स आप्रवाह दर पनि गत वर्षकै हाराहारीमा पुगेपछि अर्थतन्त्रमा सुधार आउन सक्ने संकेत देखिएको छ । आयातमा आधारित नेपाली अर्थतन्त्रका लागि व्यापार फाइनान्समा महत्वपूर्ण योगदान रहेको रेमिट्यान्समार्फत फागुन महिनामा मात्रै ९१ अर्ब ६ करोड ९८ लाख रुपैयाँ भित्रिएपछि अर्थतन्त्रमा सुधार आउन सक्ने आश पलाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्म अर्थात् चालु आर्थिक वर्ष २०७८/७९ को फागुन महिनासम्म ६ खर्ब ३१ अर्ब १८ करोड ९९ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । माघसम्मको मासिक औसत ७७ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 131 पटक पढिएको
  • कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि

    विर्तामोड / तरलता अभाव र विदेशी विनिमय सञ्चिति घटिरहेका कारण व्यापार घाटा खेपीरहेको अर्थतन्त्रमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा आयात , निर्यात र व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थिति सम्बन्धी समीक्षा रिपोर्टमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्रै आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको देखिएको हो ।चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु १४७ अर्ब ७५ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७.८ प्रतिशतले व

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 111 पटक पढिएको
  • मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य

    काठमाडौँ / मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ । भने तेजाबी सुनको भाउ पनि १ लाख ४ सय रुपैयाँ पुगेको हो ।मंगलबार चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले बढेर  प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 145 पटक पढिएको
  • सरकारले अपारदर्शितालाई महत्त्व दिएका कारण अर्थतन्त्रमा संकट निम्तियो : शेखर गोल्छा

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले अपारदर्शितालाई महत्त्व दिएका कारण अर्थतन्त्रमा संकट निम्तिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५६ औँ वार्षिक साधारण सभामा बोल्दै गोल्छाले सो कुरा बताएका हुन् । अर्थतन्त्र संकट उन्मुख देखिए पनि श्रीलंका नै हुने अवस्थामा नरहेको उनको भनाइ छ । गाल्छाले भने, –‘श्रीलंका जस्तो हुँदैन  । तर, अहिलेदेखि नै चनाखो भएनौँ भने केही वर्षपछि हामी खराब अवस्थामा पुग्नेछौँ ।गोल्छाले कोभिड पछि खस्किएको अर्थतन्त्र मजबुत हुन नसकेको अवस्थामा पुनरुत्थानको कार्यक्रमलाई अझै अघि बढाउनुपर्ने बताएका छन् । 

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 144 पटक पढिएको
  • दिवाकर गोल्छा कर्पले स्थापना गर्‍यो हिप्को इन्फ्रा

    काठमाडौं / गोल्छा अर्गनाइजेसनले सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा हिप्को इन्फ्राको स्थापना गरेको छ । गोल्छाले प्रि-इन्जिनियर स्टिल बिल्डिङ्स (पीइबी) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्राको स्थापना गरेको हो । आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्दै दैवी विपत्तिबाट हुने भौतिक क्षतिलाई न्यून गराउन हुलास स्टीलले विभिन्न बस्तुको उत्पादन गर्दै आएको दाबी गरेको छ । सो संस्थाले पीइबी अवधारणा अन्तर्गत रहेर आधुनिक, वैज्ञानिक एवम् सुरक्षित रुपमा ग्राहकहरूलाई सेवा दिँदै आएको समेत जनाएको छ । हिप्को इन्फ्राले नवीनतम प्रविधि र सफ्टवेयरमार्फत नियमित रु

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 91 पटक पढिएको
  • ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

    बिर्तामाेड / नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । बिल खरिदका लागि सार्वजनिक सूचना गरेको बैंकले आज (सोमबार) चैत २८ गते सबै प्रकारका बिलहरूको बाँडफाँड गर्ने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । 

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.