काठमाडौँ / मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ । भने तेजाबी सुनको भाउ पनि १ लाख ४ सय रुपैयाँ पुगेको हो ।

OM Sai Pathibhara Hospital

मंगलबार चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले बढेर  प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।