आर्थिक

    Showing 3,311-3,320 of 4,329 items.
  • राष्ट्र बैंकद्धारा प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न निर्देशन

    काठमाडौं / नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।योसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्ति, सदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ ।यस्तै, कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दि

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 154 पटक पढिएको
  • आजदेखि दोर्दी खोला जलविद्युतको आईपीओ बिक्री खुल्ला

    झापा / दोर्दी खोला जलविद्युत कम्पनीले आज (बिहीबार)देखि सर्वसाधारणमा लागि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।निष्कासन हुने कुल सेयरमध्ये ६५ हजार ८६५ कित्ता सेयर (३ प्रतिशत) कम्पनीका कर्मचारीहरूका लागि र १ लाख ९ हजार ७७५ कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनी

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 132 पटक पढिएको
  • स्वीस सरकारले नेपाललाई दियो ८६ करोड अनुदान

    काठमाडौं / स्वीजरल्याण्ड सरकारले नेपाललाई ६८ लाख स्वीस फ्रान्स (८६ करोड १३ लाख रुपैयाँ) सहयोग गरेको छ। अर्थ मन्त्रालय र स्वीस अधिकारीबीच बुधबार सम्झौता भएको हो।सम्झौताअनुसार उक्त रकम प्रदेश नम्बर १ र मधेस प्रदेशको २० वटा स्थानीय तहमा खर्च गरिनेछ। सरकारले यो रकमलाई रातो किताबमै समावेश गरेको छ। यो योजनाको अवधि ४ वर्षको हुनेछ।विशेषगरी विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई उपयोग गर्नेगरी कार्यक्रम बन्ने अर्थ मन्त्रालयले जनाएको छ। यो कार्यक्रम सन् २०२२ जुलाइबाट सुरु हुनेछ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र स्वीजरल्याण्ड दूतावासका चार्जी अफियर एड अन्तरिमका सिल्भाना हो

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 150 पटक पढिएको
  • सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

    काठमाडौँ / सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता सय रुपैयाँ अंकित दरमा तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने पाउने छन् । सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म आवेदन दिन

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 124 पटक पढिएको
  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं / सोमबार सेयर बजार सूचक नेप्सेमा थप १२ अंकमाथिको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकको गिरावट आउदै २० हजार ६५.८२ अंकमा झरेको हो ।उसो त यस दिन कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशतले र अन्य समूह ०.१ प्रतिशतले मात्र वृद्धि भएको छ ।यता बैंकिङ समूहको उपसूचक आज १

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 98 पटक पढिएको
  • नेपालबाट भारतमा दैनिक ५ करोडको बिजुली निर्यात हुँदै

    काठमाडौं / नेपालबाट दैनिक ५ करोड ससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।सोमबार नेपालले भारतमा १७६ मेगावाटसम्म बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । कालीगण्डकी  ‘ए’ जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्युत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशूली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकर

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 105 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। आइतबार भएको कारोबार मूल्यभन्दा आज २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।साताको पहिलो दिन तोलामा ६ सय घटेर सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ भएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। सोमबारका लागि प्रतितोला १२ सय ९० रुपैयाँ भएको छ। आइतबार तोलामा २० रुपैयाँ घटेको थियो।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। सोमबार सुन प्रतिऔंस १८५४.६७ डलर र चाँदी २२.२४ डलरमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 115 पटक पढिएको
  • घट्यो सुन र चाँदीको भाउ, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।यससँगै छापावाल सुनको भाउ ९७ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ। शुक्रबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 165 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बिहीबार) प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य नौ सय रुपैयाँले बढेर ९८ हजार ५०० पुगेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार १०० थियो ।त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार २९० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 142 पटक पढिएको
  • झापाका १५ पालिकाका लागि कूल ७ अर्ब ३१ करोड ८६ लाख बजेट, कुनलाई कति ?

    बिर्तामोड / आगामी आर्थिक वर्ष २०७९८० को संघीय सरकारको बजेटमा झापाका १५ पालिकाका लागि कूल ७ अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ ।जसमध्ये सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाकाले पाएको छ भने सबै थोरै बजेट हल्दिबारी गाउँपालिकाले पाएको छ । मेचीनगरले विभिन्न शीर्षकमा कूल ८३ करोड ५८ लाख बजेट प्राप्त गर्दा हल्दिबारीका लागि ३० करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै दोस्रोमा सबैभन्दा धेरै दमक नगरपालिका र तेस्रोमा बिर्तामोड नगरपालिकाको लागि बजेट विनियोजन भएको छ । दमकको लागि ७१ करोड ५१ लाख र बिर्तामोडको लागि ७० करोड ७९ लाख विनियोजन भएको हो । त्यसैगरी गौरादह नगरपालिकाको लागि ५

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.