अपराध

    Showing 371-380 of 2,232 items.
  • हेटौंडामा अबेर रातसम्म डान्सबार सञ्चालन, आठजना पक्राउ

    हेटौंडा— जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगर क्षेत्रमा तोकिएको समयभन्दा बढी डान्सबार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार बिहीबार, शुक्रबार र शनिबार राति करिब १२ः४५ बजेको समयमा नगरभित्र सञ्चालनमा रहेका विभिन्न डान्सबार तथा दोहोरी साँझहरूमा अनुगमन गरिएको थियो ।यो क्रममा तोकिएको समय सीमा उल्लंघन गरी व्यवसाय सञ्चालन भइरहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । तर, निर्देशन अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा पर्नेहरूमा हेटौँडा–१० स्थित ब्लुमुन डान्सबारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा–४ स्थित लेबल अ

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 551 पटक पढिएको
  • अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

    बागमती। मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भिमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भिमफेदी कारागारमा

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 274 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।अभियुक्त श

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 230 पटक पढिएको
  • दुई हजार नौ सय तीन जना ट्राफिक कारबाहीमा

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो। 

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • 314 पटक पढिएको
  • लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ ।  चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का  २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । निजको घर खानतलासी गर्दा जरायोका सिङ  गैंडाको छालासमेत बरामद भएको छ ।यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइ

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • 295 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ

    विराटनगर— झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-४ को दुई छुट्टाछुट्टै स्थानमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 504 पटक पढिएको
  • लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

    विराटनगर— लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको अस्थायी प्रहरी पोष्ट कोठुबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले वैशाख १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थितबाट प्र.०१-००१ ह१८८१ नम्बरको अटोबाट २७ किलोग्राम गाँजा सहित चालक बेलका नगरपालिका-८ का अशोक राईलाई पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१५ स्थितबाट निट्राजेपाम ९० ट्याब्लेट सहित मोरङ सुन्दरहरैचा-२ का २० वर्षीय सुदिप उराउलाई पक्राउ गरको छ भने इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले उर्लावारी-९ का बल बहादुर श्रेष्ठको घरबाट बिभिन्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 527 पटक पढिएको
  • गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ

    रौतहट । रौतहटको गौर भन्सार क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।गौर नगरपालिका–२ स्थित भन्सार ढाँटमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म र नेपाल प्रहरीको संयुक्त टोलीले दिउँसो १२ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोलाई चेकजाँच गरेको थियो । सो क्रममा चालकको सिटमुनि लुकाइछिपाई राखिएको अवस्थामा प्रतिबन्धित औषधि फेला परेको हो ।पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवा गाउँका २० वर्षीय अटो चालक मोहन पण्डित रहेका छन्। उनको साथबाट डाइजेपाम १०० पिस, प्रोमेथाजिन १०

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 213 पटक पढिएको
  • सुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग

    काठमाडौं— सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ ।शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् ।उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चला

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 511 पटक पढिएको
  • किन पक्राउ परे सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी ? यस्तो छ कारण

    काठमाडौं— सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो । सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् । परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.