अपराध

    Showing 361-370 of 2,232 items.
  • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 291 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ

    विराटनगर— झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा लागू औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 487 पटक पढिएको
  • अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जना पक्राउ

    सुनसरी— सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीआइटी समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न  धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान-१ का ३३ बर्षीय सुजित साह धरान-१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान- १५ का ३५ बर्ष

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 518 पटक पढिएको
  • फरार कैदी रुपन्देहीबाट पक्राउ

    सिद्धार्थनगर। सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार  पक्राउ गरिएको हो ।प्रहरीका अनुसार थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए । पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 250 पटक पढिएको
  • यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११० रुपैयाँ

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 424 पटक पढिएको
  • झापाको हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले भवन निर्माण तथा विद्यालयको आर्थिक कारोबारमा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।अख्तियारका अनुसार विद्यालय भवन निर्माणका क्रममा प्राविधिक मूल्यांकनभन्दा बढी रकम भुक्तानी लिई झुट्टा बिल–भर्पाई तयार गरी अनियमितता गरिएको पाइएको छ। यस क्रममा करिब ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिइएको आरोप

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 521 पटक पढिएको
  • गोल्छा पक्राउ प्रकरण: बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आजै आउने संकेत

    बिर्तामोड— उद्यमी शेखर गोल्छाको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। अब इजलासबाट आदेश आउने प्रतीक्षा गरिएको छ।गोल्छालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सिमा गोल्छाले सोमबार रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ प्रक्रिया सकिएकाले आजै आदेश जारी हुन सक्ने सम्भावना रहेको छ।यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै सोमबार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 514 पटक पढिएको
  • युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    कैलाली— कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका४ स्थित संजोक होटलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ‍। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 475 पटक पढिएको
  • गाजामा इजरायली आक्रमण: छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी— शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् ।स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो ।चाइना ग्लोबल टेलिभिजन नेटवर्कको स्ट्रिङरको फुटेजमा, एक शोकाकुल आमा आफ्नो छोरा, एक प्रहरीलाई बिदाई गर्दा रोइरहेको देखिन्छ। भिडियोमा पीडितहरूको शव जमिनमा रहेको र अन्य प्यालेस्टिनीहरू पनि उनीहरूको छेउमा शोक मनाउँदै गरेको देखिन्छ।अक्टोबर १०, २०२५ देखि हमास र इजरायलबीच जारी तनाव र युद्धविराम सम्झौताको उल्लङ्घनको रिप

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 443 पटक पढिएको
  • ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

    काठमाडौं— सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा लगायत रहेका छन् ।यसअघि ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा ६ जना पनि पक्राउ परिसकेका छन् । उनीहरूलाई

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 469 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.