काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले भोलि बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.