काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । संसदमा दिएको
बैठक मध्यान्ह १२ बजे बोलाईएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने स्रोतले बताएको छ ।






































