काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।
आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।
भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता(जनता आदान(प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।






































