काठमाडौं— झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा १० हजार बढी मतान्तरले अघि छन् ।
बालेनले १३ हजार ६५४ मत ल्याउँदा ओलीले ३ हजार ११ मत मात्र ल्याए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.