मुगु— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.