काठमाडौं— उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य तुलसा बाइवाको नेतृत्वमा चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका छन् ।

बुधबार पाँचथर जिल्लाको चुनावी अभियान अन्तर्गत फिदिममा जेनजी युनाईटेड टिम सङ्ग साझको खाना पश्चात् चुनावी अभियानको साङ्गितिक कार्यक्रम गरेका हुन् ।