काठमाडौं— विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.