काठमाडौ— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।
महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।
यस्तो छ पछिल्लो परिणाम
अध्यक्ष
केपी शर्मा ओलीः ३३३
ईश्वर पोखरेलः ११०
उपाध्यक्ष
अरुण नेपालः ७९
गुरु प्रसाद बरालः २४२
गोकर्ण राज विष्टः २५६
टकं प्रसाद कार्कीः ७५
पर्शुराम मेघि गुरुङ्गः ८६
पृथ्वी सुव्वा गुरुङः ३५६
भिम प्रसाद आचार्यः ५१
रघुजी पन्तः २५३
रामबहादुर थापा बादलः ३०९
विन्दा पाण्डेः १६९
विष्णु प्रसाद पौडेलः ३४९
महासचिव
शंकर पोख्रेलः २४९
सुरेन्द्र प्रसाद पाण्डेः १९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेलः १३३
योगेश भट्टराईः २६४
रघुविर महासेठः २६७
राजेन्द्र प्रसाद गौतमः ५५
लेखराज भट्टः २९३
विष्णु प्रसाद रिमालः २२०
वैजनाथ चौधरीः ९७
सचिव
अग्नि प्रसाद खरेलः १३९
इन्द्रलाल सापकोटाः ७४
कर्णबहादुर थापाः १६६
कृष्ण गोपाल श्रेष्ठः ११४
खगराज अधिकारीः २७९
गोकुल प्रसाद बाँस्कोटाः १९२
छविलाल विश्वकर्माः ३११
ठाकुर प्रसाद गैरेः १७५
पद्मा कुमारी अर्यालः ३०५
पुर्सोतम पौडेलः ८६
पेम्वा लामाः ८५
भानुभक्त ढकालः २२५
महेश बस्नेतः ३११
यमलाल कडेलः २५९
रचना खड्काः १५९
राजन भट्टराइः २३५
लाल बाबु पण्डितः १५०
विनोद प्रसाद ढकालः १४८
शेरधन राईः ३००
हिक्मत कुमार कार्कीः २७४






































