काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई सपथ खुवाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले विस्तार गरेको मन्त्रीपरिषदका तीन सदस्यले राष्ट्रपति पौडेलबाट सपथ लिएका हुन ।

सपथ लिनेमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जामन्त्री, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री, कानून तथा संसदीय मामिला मन्त्रालयमा ओमप्रकास खनाल छन् ।